सडक निर्माण कार्य युद्ध स्तरमा, सहयोगको अपिल
मजुवा, 5 जुलाई(निस): रंगीत-मजुवा डेभलपमेण्ट एसोसिएशन-को अथक प्रयासपछि भइरहेको रंगीत- मजुवा तामाङ गाउँदेखि मानेभन्ज्याङसम्मको सडक मार्गलाई स्तरिय रूपमा निर्माण गराउन सबैलाई सहयोगको आग्रह गरिएको छ।रंगीत-मजुवा डेभलपमेण्ट एसोसिएशन-को अथक प्रयासपछि भईरहेको…