२०२३-२०२४-को रहल बोनस कहिले पाउने ?

दार्जीलिङ ,24 दिसम्बर (निस):दार्जीलिङ पहाड़का चिया श्रमिकहरूलाई मालिकपक्षले दिनुपर्ने २०२३/२०२४-को रहल प्रतिशत बोनस आजसम्म श्रमिकहरूले पाउन नसकेपछि उक्त बोनसको मुद्दा आउने नयाँ साल अर्थात २०२६-मा पुग्ने निश्चित भएको छाँट देखिएको…

Continue Reading२०२३-२०२४-को रहल बोनस कहिले पाउने ?

स्वागत अनि बिदाइ बीटी महाविद्यालय

दार्जीलिङ,24 दिसम्बर(निसं) :दार्जीलिङ बीटी महाविद्यालयमा स्वागत अनि बिदाइ कार्यक्रम दुई चरणमा भव्यतासाथ सम्पन्न भयो। कार्यक्रममा महाविद्यालयको प्रमुख शिक्षण प्रभारी लोचन थापा, प्रा. श्रीवर्ण मोण्डल, प्रा. खिरण सूबा , प्रा. डा.…

Continue Readingस्वागत अनि बिदाइ बीटी महाविद्यालय

मजुवा ग्राम भेगमा पोली हाउस निर्माण कार्य धमाधम

मजुवा, 24 दिसम्बर(निसं): मजुवा ग्रामको प्रयासमा तथा बागबानी विभागबाट वितरण गरिएको पोली हाउस निर्माण कार्य केही ढिलो भएपनि धमाधम भइरहेको छ। गत वर्षहरू जस्तै यस वर्षपनि मजुवा ग्रामको प्रयासमा क्षेत्रका…

Continue Readingमजुवा ग्राम भेगमा पोली हाउस निर्माण कार्य धमाधम