मञ्जु श्रीमा नि:शुल्क चिकित्सा शिविर
दार्जीलिङ,14 जुलाई(निसं): तिब्बती संस्कृतिको लागि मञ्जुश्री केन्द्रमा नि:शुल्क (सोवा रिग्पा) चिकित्सा शिविर आयोजना गरिएको थियो, जुन शिविर सबैका लागि खुला थियो। आइतबार दोस्रो तथा अन्तिम दिन 90 जना बिरामीहरुको जाँच…