विधायकद्वारा मुख्यमन्त्रीलाई धन्यवाद

Share this news

दार्जीलिङ,14 जुलाई(निसं): सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तमाङ गोलेप्रती कृतज्ञता व्यक्त गर्दै दार्जीलिङ विधायक निरज जिम्बाले एक प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, मेरो अनुरोधमा टिस्टा भ्याली चिया बगान 16 नम्बर डीपी साइड निवासी गम्भीर बिरामी श्रमिक रञ्जिता तामाङको उपचारमा तुरुन्त र उदार सहयोग प्रदान गरेका छन्। बिरामी अहिले सिलगढीस्थित न्युटिया हेल्थ केयर-को आईसीयु कक्षमा उपचाररत छन्, उनको सम्पूर्ण औषधोपचार खर्च मुख्यमन्त्री गोलेले आफ्नो व्यक्तिगत तर्फबाट व्यहोर्ने। यो केवल आर्थिक सहयोग मात्र होइन, यो मानवीयताको अद्वितीय उदाहरण हो, जुन हामीले कहिल्यै भुल्न सक्दैनौं। उनले अझ भनेका छन्, यस अवसरमा सिक्किम सरकारका स्वास्थ्य विभागका विशेष कार्याधिकारी (ओएसडी) आजाद भूटियालाई पनि विशेष धन्यवाद ज्ञापन गर्न चाहन्छु, जसको निरन्तर समन्वय, तत्परता, र आत्मीय सहयोगले यस सम्पूर्ण प्रक्रियालाई सहज र सफल बनाउन महत्वपूर्ण भूमिका छ।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

आजको रोजाइ