पहाडी माइनेरेटी बोर्डद्वारा बिजनबारीमा जागरुक कार्यक्रम
बिजनबारी,14 जुलाई(निसं): अल्पसंख्यक समुदायका मानिसहरुलाई सरकारद्वारा प्रदान गरिने विभिन्न सहुलियतहरुबारेमा जमिनी रूपमा अवगत गराउने प्रमुख उदेश्यको साथमा पश्चिम बंगाल पहाडी माइनरेटी बोर्ड-द्वारा एक सचेतनामुलुक कार्यक्रम बिजनबारीमा सम्पन्न गरियो। बिजनबारीको कराँटे…