भाजपाको दार्जीलिङमा बुथ सशक्तीकरण सभा
दार्जीलिङ,18 जुलाई(निसं): दार्जीलिङ पहाडका सम्पूर्ण क्षेत्रका सबै बुथ स्तरीय समितिहरूलाई सुदृढ पार्ने साथै बुथ सशक्तीकरण उद्देश्यले भाजपा(भाजपा) दार्जीलिङ जिल्ला समितिले पार्टी जिल्ला समितिका सदस्यहरू, समितिका सदस्यहरू र सबै मनोनित मण्डलहरूसँग…