उपन्यास चेहराभित्रको आकाश विमोचन
दार्जीलिङ, 5 फरवरी(निसं): नेपाली भाषाबाट हिन्दीमा अनुवाद गरिएको उपन्यास चेहराभित्रको आकाश-को विमोचन गुवाहाटीस्थित पूर्वायन प्रकाशनमा सम्पन्न भएको छ। उक्त उपन्यास मूल रूपमा नेपाली भाषामा बी बरुआ कलेजकी सहायक प्राध्यापक तथा…
