himalaya darpan today news

विकरन फाउण्डेसनद्वारा आशा गाई लाभार्थीहरुलाई हस्तान्तरण

रिम्बिक,19 नोभेम्बर(निसं): विकरन फाउण्डेसनले प्राणी  संसाधन विकास (एआरडी) विभाग जीटीए-को पहलमा गौधन आशा गाई योजना अन्तर्गत पुलबजार-दार्जीलिङ खण्ड विकासको रिम्बिक-लोधोमा समष्टि अन्तर्गत लोधोमा ग्राम पञ्चायत-दुईको फेदीखोला निवासी पहिरो पीडितद्वयलाई गाई…

Continue Readingविकरन फाउण्डेसनद्वारा आशा गाई लाभार्थीहरुलाई हस्तान्तरण

पैह्रो पीडितहरूलाई एआईडब्ल्युसीद्वारा राहत प्रदान

मजुवा, 19 नोभेम्बर (निसं): मजुवा ग्राम अन्तर्गत वीच बतासे क्षेत्र पैह्रो पीडितहरूलाई एआईडब्ल्युसीद्वारा राहत समाग्री प्रदान गरिएको छ। एआईडब्ल्युसी सभानेत्री महिमा लेप्चा, सचिवा टिका माया राई अनि कोषाध्यक्ष श्रीजना सुब्बाको…

Continue Readingपैह्रो पीडितहरूलाई एआईडब्ल्युसीद्वारा राहत प्रदान

मुख्यमन्त्रीको आपतिलाई अजयको विरोध: अजय राजीनामा दिन तयार 

दार्जीलिङ,19 नोभेम्बर(निसं):इन्टरलोक्युटर माथि मुख्यमन्त्री ममता ब्यनर्जीको आपतिलाई विरोध गर्दै साथै राज्यभित्रको व्यवस्था होइन,संविधान अनुरूप गोर्खालाई बंगाल राज्यदेखि अलग व्यवस्था चाहिन्छ भन्ने माग गर्दै इण्डियन गोर्खा जनशक्ति फ्रण्ड(आईजीजीफ) केन्द्रीय संयोजक अजय एवाडर्सले…

Continue Readingमुख्यमन्त्रीको आपतिलाई अजयको विरोध: अजय राजीनामा दिन तयार