पैह्रो पीडितहरूलाई एआईडब्ल्युसीद्वारा राहत प्रदान

Share this news

मजुवा, 19 नोभेम्बर (निसं): मजुवा ग्राम अन्तर्गत वीच बतासे क्षेत्र पैह्रो पीडितहरूलाई एआईडब्ल्युसीद्वारा राहत समाग्री प्रदान गरिएको छ। एआईडब्ल्युसी सभानेत्री महिमा लेप्चा, सचिवा टिका माया राई अनि कोषाध्यक्ष श्रीजना सुब्बाको विषेश उपस्थितिमा 13 जना पैह्रो पीडितहरूलाई विषेश न्यानो लुगाहरू व्लेङकेट लगायत अन्य कपडाहरू प्रदान गरिएको सचिवा राईले जनाए। विगत 4 अक्टोबरको प्रकृतिक प्रकोपमा परेका पैह्रो पीडितहरूलाई एआईडब्ल्युसीद्वारा यो चिसो मौसमको प्रकोपमा केही राहत पुगोस भन्ने उद्देश्य लिएर न्यानो लुगाहरूको योजना बनाएर, मजुवा ग्राम अन्तर्गत अप्पर सिङ्गबुङ्ग डेरा तथा वीच बतासेमा हिज औपचारिक रूपमा 13 जना पीडितहरूलाई एआईडब्ल्युसीको नेतृत्वमा एउटा साधारण कार्यक्रम आयोजना गरि उक्त राहत समाग्री प्रदान गरिएको एआईडब्ल्युसी मुल सचिवा टिका माया राईले जनाइन्।

Share this news
आजको रोजाइ
राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान