पेदोङमा भागोप्रमोको बूथ स्तरीय सभा
पेदोङ : भागोप्रमो कालेबुङ जिल्ला समितिको आयोजनामा ४० नम्बर समष्टिको विभिन्न बुथहरूलाई लिएर बुथ स्तरीय सर्वेक्षण सभा यहाँको सार्वजनिक भवनमा सुक्रबार सम्पन्न गरियो। भागोप्रमो कालेबुङ जिल्ला समितिका अध्यक्ष विनय घिसिङको…
