सिलगढ़ी शहरमा सुरक्षा व्यवस्था लिएर प्रश्न
सिलगढ़ी, (निप्र): बाधाबिनै एटीएम काउण्टर लुटेर सहजै दुष्टहरूले सुइँकुच्चा ठोके। त्यत्ति नभएर दुष्टहरूले एटीएम लुटेपछि प्रधाननगर थाना अगाडि हुँदै वाहन लिएर चम्पट कसेका थिए। यसपछि तिनीहरू दार्जीलिङ मोड़ हुँदै हाईवे…