Conceptualized Legal Aid Campaign
Conceptualized Legal Aid Campaign

सुनौलो सिक्किमको लागि अवधारणाबद्ध कानूनी सहायता अभियान

Share this news

सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङ्गको मार्गनिर्देशनमा अवधारणाबद्ध कानूनी सहायता अभियान आज कम्युनिटी हल, पाकयोंगमा आयोजित गरिएको छ। यो कार्यक्रममा कानूनी सल्लाहकारको कार्यालय, मुख्यमन्त्रीको कार्यालय र कानूनी सेलको सहकार्यमा संचालन गरिएको थियो। सुनौलो, समृद्ध, सामर्थ्यशील सिक्किमको सरकारको दृष्टिकोणसँग मेल गर्दै सुरू गरिएको यस अभियानको उद्देश्य जमीनी स्तरमा न्याय सुनिश्चित गर्नु र सामुदायिक सहभागितालाई प्रोत्साहित गर्नु हो, जसले नशा-मुक्त सिक्किमको निर्माणमा मद्दत पुर्याउँछ। कानूनी सहायता सरल, पहुँच योग्य र निःशुल्क बनाएर, यो पहल बुझाइबाट सशक्तिकरण र क्रियाकलापमा अघि बढ्न खोज्ने बताइएको छ।

Share this news
आजको रोजाइ
गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल