विद्यालयहरूमा विशिष्ट मन्त्रीको मेंटरशिप कार्यक्रम सहित समीक्षा

Share this news

जिल्ला कलेक्टर पाक्योंग, रोहन अगवानेले पाक्योंग जिल्ला अन्तरगतको सबै ग्राम पंचायत युनिटका पंचायत अध्यक्षसहित माध्यमिक र उच्च माध्यमिक विद्यालयका संस्थाका प्रमुखहरूसँग आज आरडीडी सामुदायिक परिसर, पाक्योंगमा बैठक आयोजना गरे ।यो बैठक ग्रामीण क्षेत्रहरूमा साक्षरता मजबुत बनाउने र जिल्लाका माध्यमिक र उच्च माध्यमिक विद्यालयहरूमा विशिष्ट मन्त्रीको मेंटरशिप कार्यक्रम सहित जारी शैक्षिक कार्यक्रमहरूको कार्यान्वयनको समीक्षा गर्न केन्द्रित थियो।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान