Conduct effective distribution
Conduct effective distribution

बागवानी विकासको लागि प्रभावकारी वितरण कार्यक्रम सञ्चालन

Share this news

बागवानी ब्लक कार्यालयले आज समग्र बागवानीको विकासको लागि कार्यक्रम (MIDH) अन्तर्गत प्रभावकारी वितरण कार्यक्रम सञ्चालन गरेको थियो। यस पहलले स्थानीय किशानहरू अनि लाभग्राहीहरूलाई आवश्यक बागवानी इनपुट उपलब्ध गराउने उद्देश्य थियो, जसले यस क्षेत्रमा बागवानी र फूलको खेतीमा दिगो विकासलाई प्रवर्द्धन गर्न मद्दत गर्दछ। यस कार्यक्रममा टारपिन, सुदुंगलाखा र अरितारका चार गाउँ निकायका पञ्चायत अध्यक्ष र उपाध्यक्षहरूको विशिष्ट उपस्थितिले कार्यक्रमलाई रौनक प्रदान गरेको थियो। प्रमुख व्यक्तित्वहरूमा ब्लक विकास अधिकारी (BDO) एसके ढुङ्गाना, पञ्चायत अध्यक्ष श्रीमती निर्मला कालीखोती, सुदुंगलाखाका पञ्चायत अध्यक्ष सचित सुभा, टारपिनका पञ्चायत अध्यक्ष श्रीमती उमा क्षेत्री अनि अरिटार पञ्चायतका उपाध्यक्ष किन्चो छिरिङ भुटिया उपस्थित रहेका थिए।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ