अनुसूचित संयुक्त मञ्चका प्रतिनिधिहरूको जीटीए मुख्य कार्यपालसँग भेटवार्ता

Share this news

खरसाङ, (निसं): अनुसुचित सयुक्त मञ्चका मूल सचिव राजेश गजमेरको नेतृत्वमा अन्य दश जना वरिष्ठ सदस्यहरूको एउटा प्रतिनिधि टोलीले बिहीवार जीटीए प्रमुख कार्यपाल अनित थापासँग भेट गरेको जानकारी प्राप्त भएको छ। उक्त प्रतिनिधि टोलीले जीटीए प्रमुखलाई 1116 जना नयाँ शिक्षकहरूको भर्नासँगै 14 फरवरी 2021 मा भएको टेट परीक्षाको नियुक्तिमा पनि एकसय पोइण्ट रोस्टर मेन्टेन गरिदिया जवोस भनि ज्ञापन चढ़ाएको छ। प्रतिनिधि टोलीले गत दिसम्बर महिनामा भएको अधिवेशनबारे अवगत गराउँदै अनुसूचित जातिले चढ़ाएको ज्ञापनमा जीटीएमा पनि एकसय पोइण्ट रोष्टर अनुसार सभासदको पदमा पनि सिट आरक्षित गरिदिने साथै अनुसूचित जाति भवन निर्माण विषय पनि प्रतिनिधि मूल सचिव राजेश गजमेरले कुरा राखेको प्रतिनिधि दलका सदस्य विकास सेवाले जानकारी दिएका छन्‌‍। तिनीहरूको सम्पूर्ण विषयलाई जीटीए प्रमुखले ध्यान पूर्वक सुनेपछि जीटीएमा कुनै पनि नियुक्ति हुँदा एकसय प्रतिशत रोष्टरलाई हेरिने आश्वासन दिए साथै अनुसूचित जाति विषय जति पनि सरकारी सहुलियत सबै नै नियम अनुसार लागु हुने पनि बताए। अनुसूचित जातिको तर्फबाट चाँडै नै जिल्ला शासक दार्जीलिङ्मा एउटा ज्ञापन बुझाउने अनि कलकत्ताको शिक्षा विभागमा पनि कलकत्ताको टिमद्घारा ज्ञापन दिने जानकारी दिए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ