जनउन्मुक्ति दिवस आमा सम्मान दिवसको निरीक्षण

Share this news

आँउदो ८औं जनउन्मुक्ति दिवस तथा पहिलो आमा सम्मान दिवसको तयारी कार्य तीव्र गतिमा भइरहेको छ। यसक्रममा विधायक तथा युवा प्रभारी सञ्जित खरेल र युवा अध्यक्ष लाक्पा मोक्तानद्वारा तयारी कार्यको जायजा लिइएको छ। जुन कार्यक्रम आगामी १० अगस्तको दिन पूर्व सिक्किमको रम्फु खेल मैदानमा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको ८औं जन उन्मुक्ति दिवसको उपलक्ष्यमा ऐतिहासिक पहिलो आमा सम्मान दिवस भव्यतको साथमा आयोजन गरिएको छ भने तैयारी कार्य युद्ध स्तरमा चलिरहेको छ। कार्यक्रमलाई सफल बनाउन तैयारीको निरीक्षण गर्ने कार्य पार्टीका शीर्ष पदाधिकारीहरुले निरन्तर गरिरहेका छन्। यसै क्रममा आज बिहानैदेखि नाम्थाङ-रातेपानी निर्वाचन क्षेत्रका विधायक तथा पार्टीको युवा प्रभारी सञ्जित खरेल, पार्टीको राज्य स्तरीय युवा अध्यक्ष लाक्पा मोक्तान लगायत युवा प्रकोष्टका अन्य पदाधिकारीले रम्फु खेल मैदानमा पुगेर तयारी कार्यको निरीक्षण गरेका छन्।

Observance of People's Liberation

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

आजको रोजाइ