यसपाली दशैंको बोनस 20 प्रतिशत नै हुन पर्छ: डीके गुरुङ 

Share this news

दार्जीलिङ,31अगस्त (निसं): यसपाली दशैंको बोनस 20 प्रतिशत नै हुन पर्छ।हाम्रा श्रमिकहरू पुजाको मुखमा आएर कराउँनु चिच्याउन नपरोस भनी इण्डियन गोर्खा जनशक्ति फ्रण्ट(आईजीजेएफ) श्रमिक एकाईका अध्यक्ष  डीके गुरुङले डीटीए(दार्जीलिङ टी एसोसिएसन)-लाई भेट गरेपछि भनेका छन्। आईजीजेएफ श्रमिक एकाई अध्यक्ष डीके गुरुङले भनेका छन्,बिहिबारको दिन इण्डियन गोर्खा जनशक्ति फ्रण्ट ट्रेड यूनियन, हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको दार्जीलिङ , तराई अनि डुवर्सका केन्द्रीय प्रतिनिधिहरूले इण्डियन टी एसोसिएसनका सचिव अनि दार्जीलिङ टी एसोसिएसन प्रिन्सिपल एडभाइजर-सित भेट गर्‍यो। पत्रकारहरुसित  सम्बोधन गर्दै ट्रेड यूनियनका केन्द्रीय अध्यक्ष डीके गुरुङले भने, आजको भेट विषेश 2024-2025 सालको श्रमिकवर्गले पाउने पर्ने बोनसको सभा चाडो भन्दा चाडो डाकिएको हुन पर्छ।यसबारे आईजीजेएफ-ले गग 8 जुनको दिन पत्रचार पनि गरिसकेका थियौ, यसपाली पनि पुजाको मुख्यमा आएर हाम्रो श्रमिकहरू बोनसको निम्ति कराउँनु – चिच्याउन नपरोस्। साथै यसपाली दशैंको बोनस 20 प्रतिशत नै हुन पर्छ, डीकेले थपे।


Share this news
आजको रोजाइ
भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा