पुरणद्वारा वीरहरुको तस्बिरहरु समाजलाई प्रदान

Share this news

दार्जीलिङ,28 जुलाई(निसं):गत शनिबारको दिन अनुसूचित जातिका चिन्तक पूरण लोहारद्वारा दार्जीलिङ चाँदमारी विश्वकर्म समाज भवनमा गोर्खा वीर सपूत एवं स्वतन्त्र सेनानीहरु क्रमैले आइएनए सेकेण्ड लेफ्टीनेन्ट डिगबीर सिंह रामुदामु, पहाडी गान्धी जंगबीर सापकोटा अनि दलबीर सिंह लोहारको तस्वीरहरु विश्वकर्म समाज, भारतीय नेपाली (गोर्खा) सार्की समाज अनि नेपाली दमाई समाजलाई प्रदान गरे भनी समाजले बताएको छ। समाजको जानकारी अनुसार, पुरणको सोच अनुसार हामीले हाम्रो स्वतन्त्र सेनानीहरुलाई पनि चिन्नु पर्छ भन्ने हो अनि हाम्रा वीर-वीरंगनाहरूको त्याग, बलिदान र गाथा हाम्रो भावी सन्ततिले एवं भारत सरकारले पनि बुझ्नु पर्ने हो भन्ने हो। श्री विश्वकर्म समाजबाट अध्यक्ष मुकुन्दराज बराइली, महासचिव रिबेन घतानी अनि सह-सचिव दिपेन्द्र घिमिराज थिए भने भारतीय नेपाली (गोर्खा) सार्की समाजबाट अध्यक्ष कृष्ण बर्मे थिए, अनि नेपाली दमाई समाजबाट महासचिव रोशन परियार अनि कोषाध्यक्ष आनन्द ठटाल उपस्तिथि थिए। पूरण लोहारको यस असल सोचको निम्ति विश्वकर्म समाज, भारतीय नेपाली (गोर्खा) सार्की समाज अनि नेपाली दमाई समाजको तर्फबाट धन्यवाद दिए।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

आजको रोजाइ