अब गोर्खाले न्याय पाउनपर्ने एडवार्डसको माग 

Share this news

दार्जीलिङ, 28  जुलाई: गोर्खाल्याण्ड-को भिजनको लागि प्राणको आहुति दिने शहीदहरुले न्याय पाउनपर्ने अजय एडवार्डसले माग गरेका छन्।‌ गोर्खाल्याण्डको अर्को शहीद मदन तामाङले पनि न्याय पाउनपर्ने उनले आग्रह गरे।
पछिल्लो २०१७ सालको आन्दोलनयता गोर्खाल्याण्डको नाउँ नै धमिमिएर गएको गुनासो व्यक्त गरे भने आईजीजेएफ परिवारप्रति शहीदहरुको वलिदान कहिले भुल्न नहुने आग्रह जनाए।
मिडियासितको कुराकानीअघि आईजीजेएफ संयोजक अजय एडवार्डसले दलीय कार्यकर्ता तथा समर्थकहरुको साथ मदन तामाङ अनि गोर्खा रङ्गमञ्च भवन परिसरस्थित वेदीमा फूलगुच्छ अर्पण गर्दै शहीदहरुलाई श्रद्धाञ्जली अर्पण गरेका थिए।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित