प्राण बेच्नेहरुको युग-युगसम्म निन्दा गरिने:क्रमाकपा

Share this news

दार्जीलिङ, 28 जुलाई(निसं): अरुको प्राण बेचेर सम्झौतामा जानेहरुको क्रामाकपाले कडा शब्दमा निन्दा गर्ने बताएको छ। गठन कालयता गोर्खाल्याण्डको मूल मुद्दाबाट एक इञ्च पछि नसर्ने क्रामाकपाले यो मागको दावीमा लगातार कार्यक्रम गरिएको सुनील राईको भनाइ छ।27 जुलाई पालन गरिने गोर्खाल्याणड शहीद दिवसको महत्व छुट्टै बताउँदै उनले यसबारे कुनै किसिमको वैमनस्यता नहुने प्रष्ट गराएका छन्। यसबीच 39औं गोर्खाल्याण्ड शहीद दिवसको अवसरमा आज आइतबार क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टी (क्रामाकपा)-द्वारा श्रद्धाञ्जली सभा आयोजना गरियो। दार्जीलिङ रेलवे स्टेशनबाट शुरु गरेर चोक बजारमा समापन गरिएको रैलीपछि शुरु गरिएको जनसभालाई  दलीय महासचिव नर्बु लामाले अध्क्षयता गरेका थिए।

Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान