जीआरसी-बाट हर्षवर्धन श्रृङ्गलालाई बधाई

Share this news

दार्जीलिङ,17 जुलाई(निसं): राज्यसभा सदस्य सांसदको रुपमा हर्षवर्धन श्रृङ्गलालाई मनोनित गरिएकोमा गोर्खा राष्ट्रिय कांग्रेस (जीआरसी) बधाई दिएको छ। जीआरसी महासचिव अमर लक्समले बताए अनुसार, दार्जीलिङका सदस्यहरू, सिक्किम-दार्जिलिङ एकीकरणको मुद्दामा भारत सरकारमा राज्यसभाको संसद सदस्यको रूपमा मनोनित भएकोमा बधाई दिन चाहन्छौं। यो गोर्खाको निम्ति विशेष दार्जीलिङका जनताको लागि गर्वको क्षण हो। जीआरसी  आगामी दिनहरूमा सफलताको कामना गर्दछौं, अमरले बताए।

Share this news
आजको रोजाइ
मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 