प्रवासी नेपाली संघ भारतद्वारा भानु जयन्ती पालन

Share this news

प्रवासी नेपाली संघ भारत, पश्चिम बंगाल झारखण्ड संयुक्त राज्य समितिको आयोजनामा भारतीय भाषा परिषद सेक्सपियर सरणी, कलकत्तामा भव्यरुपमा भानु जयन्ती पालन गरियो। कार्यक्रमको अध्यक्षता प्रनेसंभाका राज्य अध्यक्ष संयोजक,रवि कुमार छेत्रीले गरेका थिए। कार्यक्रममा मुख्य अतिथि महावाणिज्यदूत कलकत्ता झक्क प्रसाद आचार्य, विशिष्ट अतिथि प्रा. डा अरुण होता, अतिथि नायब वाणिज्यदूत जनक राज भट्ट, प्रनेसंभाका केन्द्रिय अध्यक्ष नारायण प्रसाद होमागाई, प्रा. अरुण होता, कलयाणी कलेज, कवि/कथाकार बिनिता छेत्री दार्जीलिङ, प्रेम कपुर, आशिष झुनझुन वाला, प्रभातका सम्पादक बिकास कार्की, कवि संजीब गुरुङ्ग, भारत नेपाल जनमैत्री सांस्कृति मञ्चका उपसभापति बद्री बिक्रम थापा, सचिव टिका राम गोपाल भित्रीकोटी, संयुक्त नेपाली वेलफेयर ट्रस्ट कलकत्ताका सभापति केशव अधिकारी छेत्री, संयुक्त नेपाली केन्द्रिय सेवा संघका सभापति सचिव नर बिक्रम थापा, प्रा डा सत्यप्रकाश तिवारी, कवि जितेन्द्र जितांशु रहेका थिए। कार्यक्रममा कवि बिलोक शर्मा, निमा निष्कर्ष, राजु पाठक, सन्जीब गुरुङ, रमा शर्मा, केदार होमागाई, साहिद हुसेन, आकाश साहले स्वरचित कविता वाचन गरे। कार्यक्रमको दोस्रो भागमा सांस्कृति कार्यक्रम र नाटक प्रस्तुत गरियो, जसमा सृजन जन सांस्कृतिक परिवार कलकत्ता, जनप्रेमी सांस्कृतिक परिवार जमशेदपुर र एसेम्ली अफ गड चर्चका कलाकारहरूले आफ्नो प्रस्तुति दिए।

Bhanu Jayanti celebrated by Nepali Diaspora Association India

Share this news
आजको रोजाइ
प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

आजको रोजाइ