लोवर चुङथुङ विद्यालयलाई उच्चतर माध्यमिकको मान्यता

Share this news

चुङथुङ, 12 जुलाई (निसं): लोवर चुङथुङ उच्च माध्यमिक विद्यालयले यस वर्षदेखि औपचारिक रूपमा उच्चतर माध्यमिक विद्यालयको मान्यता प्राप्त गरेको विद्यालयका प्रधानाध्यापक राम तामाङले जानकारी गराए।
प्रधानाध्यापक तामाङले बताए अनुसार, शिक्षा मन्त्रालयबाट हालै प्राप्त अनुमति-पत्र प्राप्त भएको छ, जसमा विद्यालयमा शुक्रबारदेखि नै कक्षा एघारौंको भर्ना रजिस्ट्रेसन पनि भई सकेको उनले जनाए भने विद्यालयले कला बिषयमा, नेपाली , अंग्रेजी, भूगोल, इतिहास, सोसियोलजी, राजनिती, अर्थ शास्त्र, एजुकेशन विषयको पठन पाठन गरिने पनि  जानकारी  दिए।
स्थानीय अभिभावकहरूको लामो समयदेखि रहेको माग शिक्षक–शिक्षिकाको समर्पण, विद्यार्थीको मेहनत, तथा विद्यालय व्यवस्थापन समितिको पहलले आज यो उपलब्धि सम्भव भएको उनले अवगत गराए। स्थानीय तह, शिक्षा विकास तथा समन्वय एकाई र अभिभावकहरूले यो उपलब्धिलाई ठूलो सफलता र अवसरको रूपमा लिएका छन् भने अब विद्यार्थीहरूलाई उच्च शिक्षाका लागि टाढा जानु नपर्ने भएकोले स्थानीय मानिसहरूमा खुसीको वातावरण छाएको प्रधानाध्यापक तामाङले बताए।

Share this news
आजको रोजाइ
मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

आजको रोजाइ