मोनिका ग्लोरी अफ सिक्किम सर्वश्रेष्ठ प्रतिभाको उपाधि

Share this news

नोर बस्ती, 12 जुलाई: यहाँको नयाँ नोर ग्राम पञ्चायत अन्तर्गत अहिले धेरै युवाहरुले शिक्षा, साहित्य, संगीत अनि कलाको क्षेत्रमा धेरै प्रगति गरेर आफ्नो गाउँ ठाउँको नाम उज्जल बनाउन थालेका छन्। हालै यसै ग्राम पञ्चायत अन्तर्गत गैरी गाउँ, तुम्बायक निवासी मोनिका लिम्बूले सिक्किममा आयोजित ग्लोरी अफ सिक्किम सौन्दर्य प्रतियोगितामा प्रथम उप-विजेता तथा सर्वश्रेष्ठ प्रतिभाको उपाधि प्राप्त गरेकी छिन् । यसलाई अत्यन्तै गौरव पूर्ण अनि गरिमामयी उपलब्धि भनि नोर निवासी शिव कुमार सुब्बाले बताए। यो केवल व्यक्तिगत स्तरमा मात्र नभएर पुलबजार, बिजनबारी, दार्जीलिङ क्षेत्र कै निम्ति पनि एक गरिमामयी जित रहेको उनले बताए । मोनिका लिम्बू एक सक्रिय कन्टेन्ट क्रिएटर तथा सामाजिक अभियन्ता समेत हुन्। उनी बुद्धराज लिम्बू अनि मन कुमारी लिम्बुकी पुत्री हुन् ।

Share this news
आजको रोजाइ
मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

आजको रोजाइ