लप्चु चिया बगानमा रुखको बिरुवा रोपण कार्यक्रम

Share this news

पेशोक,11 जुलाई(निसं): बुधबार, लप्चु चिया बगानमा रुखको विरुवा रोपण कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको एक प्रेस विज्ञप्ती मार्फत जनाइएको छ। बुधबार लामहट्टा ग्राम पञ्चायतका सदस्य रुजेश छेत्री, ग्राम पञ्चायत सदस्य प्रगती लामा, लप्चु चियाबारी श्रमिक संगठन अध्यक्ष केपी छिरिङ, सचिव जेपी थापा अनि भागोप्रामो तक्लिङ–पेशोक समष्टिका महासचिव अनिल सुन्दासको नेतृत्वमा उक्त वृक्षरोपण कार्यक्रम सम्पन्न उक्त विज्ञप्तीमा समष्टि महासचिव अनिल सुन्दासले उल्लेख गरेका छन्।
उक्त रुखको विरुवा रोपण कार्यक्रममा लप्चु चिया बगानका प्रबन्धक अनि सह-प्रबन्धक, स्थानीय समाजहरू क्रमैले इन्द्राणी परियार समाज र दुर्गा शक्ति समाज लगायत सम्पूर्ण चिया श्रमिकहरूको उपस्थिति रहेको विज्ञप्तीमा बताइएको छ् भने ह्वाइट सिरिज, सिल्भर पाइन र विभिन्न प्रजातिका फलफूलका जम्मा दुई सय रुखका विरुवाहरु रोपियो। यस् महत  वृक्षारोपणका लागि आवश्यक सबै विरुवाहरु ग्राम पञ्चायत सदस्य रुजेश छेत्रीले आफ्नै खर्चमा उपलब्ध गराइएको थियो। यस महत कार्यको लागि सम्पूर्ण क्षेत्रवासी, समुदायले ग्राम पञ्चायत सदस्य छेत्री प्रति आभार व्यक्त पनि  गरेका छन्। साथै आज सम्पन्न वृक्षरोपण कार्यक्रमको मुख्य उद्देश्य समाजमा विरुवा रोपण तथा वातावरण संरक्षणको महत्त्वबारे जनचेतना फैलाउनु रहेको पनि समष्टि महासचिव सुन्दासले विज्ञप्तीमा उल्लेख गरेका  छन् ।

Share this news
आजको रोजाइ
HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आजको रोजाइ