PMMSY जागरूकतासङ्गै राष्ट्रिय माछा किसान दिवस

Share this news

सिक्किम सरकारको मत्स्यपालन विभाग, पाक्योङले आज डिक्लिङस्थित सरकारी वरिष्ठ माध्यमिक विद्यालयको सभागार हलमा प्रधानमन्त्री मत्स्य संपदा योजना (PMMSY) सम्बन्धी बिहीबार एक दिने जागरूकता कार्यक्रम आयोजना गरेको थियो। राष्ट्रिय माछा किसान दिवस २०२५ को उपलक्ष्यमा यो कार्यक्रम राष्ट्रिय माछा विकास बोर्ड (NFDB) को सहयोगमा आदिवासी उप-योजना (TSP) र अनुसूचित जाति उप-योजना (SCSP) अन्तर्गत आयोजना गरिएको थियो।

National Fish Farmers Day with PMMSY awareness


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न