Earthquake in assam
Earthquake in assam

आसामको कार्बी आंगलोङ्गमा भूकम्पको हल्का धक्का, क्षतिको रिपोर्ट छैन

Share this news

भारतको उत्तर–पूर्वी राज्य आसामको कार्बी आंगलोङ्ग जिल्लामा मंगलवार बिहान हल्का भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अनुसार भूकम्पको तीव्रता रेक्टर स्केलमा करिब ३.० मापन गरिएको हो।

स्थानिय बासिन्दाहरूले भूकम्पको झट्का केहि सेकेन्डसम्म महसुस गरेको जनाएका छन्। यद्यपि हालसम्म जनधनको कुनै ठूलो क्षतिको सूचना प्राप्त भएको छैन। प्रशासनले सतर्कता अपनाउँदै सम्भावित परकम्पहरूका लागि निगरानी गरिरहेको जनाएको छ। कार्बी आंगलोङ्ग भूकम्पीय दृष्टिले संवेदनशील क्षेत्रमा पर्ने भएकाले यस्ता हल्का धक्का समय–समयमा आइरहन्छन्। आपतकालीन व्यवस्थापन टोली तयारी अवस्थामा राखिएको र स्थानीयलाई सुरक्षित रहन आग्रह गरिएको छ।

Earthquake in assam

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका