अमरसिह राई सिलगढी-जलपाईगढी विकास प्राधिकरण उपाध्यक्षको नियुक्त

Share this news

दार्जीलिङ, 6 जुलाई(निसं): दार्जीलिङ नगरपालिकाका पूर्व अध्यक्ष तथा दार्जीलिङ विधान सभा पूर्व विधायक अमरसिह राईलाई सिलगढी-जलपाईगढी विकास प्राधिकरणको उपाध्यक्षको पदमा नियुक्त गरिएको छ। राज्य सरकारले एक अधिसूचना जारी गर्दै राईलाई उक्त जिम्मेवारी दिएको जनाएको छ।
अमरसिंह राईलाई पहाडका एक अनुभवी दूरदर्शी, सहृदय र जिम्मेवार नेता तथा व्यक्तित्वको रूपमा चिनिने गरिन्छ भने उनको उक्त पदले मदेश क्षेत्रमा बस्ने गोर्खाहरुले धेरै न्याय पाउनेमा अपेक्षा गरिएको छ। नम्र, दयालु र जनसेवामा समर्पण रहने राईले यसभन्दा अघि पनि धेरैवटा जिम्मेवार निभाईसकेका अनि उनको कार्य समयमा दार्जीलिङ नगरपालिका संगै विधायक हुदा दार्जीलिङ्को निम्ति दृश्य तथा अदृश्य रूपमा धेरैवटा जिम्मेवारीपुर्ण कार्यहरु गरिसकेका छन भने यस पदको जिम्मेवारीले अझ धेरै जनसेवी कामहरु गर्ने अपेक्षा गरिएको पहाडवासीले आशा बताउछन्।

Share this news
आजको रोजाइ
दिगो कृषि प्रवर्द्धन गर्न याक्तेन जीपीकेमा खेत बचाओ अभियान सुरु

दिगो कृषि प्रवर्द्धन गर्न याक्तेन जीपीकेमा खेत बचाओ अभियान सुरु

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

आजको रोजाइ