महाकाल डाडाको माङ्गखिम मरम्मत अनि सुन्दरीकरण

Share this news

दार्जीलिङ, 5 जुलाई(निसं): किराँती खम्बु (राई)सांस्कृतिक संस्थानले दार्जीलिङ शहरको शिरमा रहेको महाकाल डाडा परिसरमा स्थित माङ्गखिमको मरम्मत साथै सुन्दरीकरण भइरहेको छ। सम्पूर्ण खम्बु परिवारमा हामी माङखिम समितिले सूचित गर्दै महाकाल डाँड़ा परिसरमा अवस्थित माङखिम केही दिनदेखि मरम्मत साथै सुन्दरीकरणको कार्य केन्द्रीय समिति अनि माङखिम समितिको देखरेखमा युद्ध स्तरमा भइरहेछ जानकारी माङ्गखिम समिति सचिव प्रसन राईले दिदै भने अनुसार,महाकाल डाँड़ा परिसर, दार्जीलिङमा अवस्थित माङखिम मरम्मति कार्यकाल सम्मदार्जीलिङ, 4 जुलाई(निसं): किराँती खम्बु (राई)सांस्कृतिक संस्थानले दार्जीलिङ शहरको शिरमा रहेको महाकाल डाडा परिसरमा स्थित माङ्गखिमको मरम्मत साथै सुन्दरीकरण भइरहेको छ। सम्पूर्ण खम्बु परिवारमा हामी माङखिम समितिले सूचित गर्दै महाकाल डाँड़ा परिसरमा अवस्थित माङखिम केही दिनदेखि मरम्मत साथै सुन्दरीकरणको कार्य केन्द्रीय समिति अनि माङखिम समितिको देखरेखमा युद्ध स्तरमा भइरहेछ जानकारी माङ्गखिम समिति सचिव प्रसन राईले दिदै भने अनुसार,महाकाल डाँड़ा परिसर, दार्जीलिङमा अवस्थित माङखिम मरम्मति कार्यकाल सम्मको निम्ति माङखिमको सामखा (चुल्हा-ढुङ्गा) अन्य नजिक स्थानमा सार्न पर्ने भएकोले गत बिहिबारको दिन माङमा शोभा राई, माङपा रोजन राई साथै संस्थाका संस्थापक सदस्यगणहरू हेमु राईज्यू, सीआर राईज्यू, पूर्व Repair and beautification of the Mangkhim of Mahakal Dada
अध्यक्ष प्रताप सिंह राई अनि माङखिम समिति अध्यक्ष किशोर राई, सचिव प्रसन राई, कोषाध्यक्ष अनुप राई, सह-कोषाध्यक्ष अर्जुन राई, सह-सचिव अनिल राई, पुरण राई, जीवन राई, लता राई, सुरज राई र अन्यको उपस्थितिमा माङमा, माङपाको परामर्श अनि सुझाव अनुसार विधिपूर्वक सामखा (चुल्हा-ढुङ्गा)-लाई मरम्मति कार्य सम्मको निम्ति नजिकको लिम्बू मन्दिरको मुन्निल्लो तल्लामा सुरक्षित राखिएको छ र यी तीन लुङ्गलाई माङपा, मङमाको परामर्श अनुसार थुम्चेमा राख्न पर्ने अनि यी लुङ्गहरूमा अहिले पूजा अर्चना गर्न नहुने पछि माङखिम निर्माण भएपछि पूर्ण स्थापित गरेपछि मात्र पूजा अर्चना गर्न पर्ने जानकारी राईले गराए। उनले बताए, माङखिम मरम्मति सम्म माङमालाई महाकाल डाँड़ा परिसरमा लिम्बु मन्दिरको मुन्निल्लिो तल्लामा भेटन सक्ने माङखिम समितिले सर्व साधारणलाई सूचित गरिएको राईले बताए।को निम्ति माङखिमको सामखा (चुल्हा-ढुङ्गा) अन्य नजिक स्थानमा सार्न पर्ने भएकोले गत बिहिबारको दिन माङमा शोभा राई, माङपा रोजन राई साथै संस्थाका संस्थापक सदस्यगणहरू हेमु राईज्यू, सीआर राईज्यू, पूर्व अध्यक्ष प्रताप सिंह राई अनि माङखिम समिति अध्यक्ष किशोर राई, सचिव प्रसन राई, कोषाध्यक्ष अनुप राई, सह-कोषाध्यक्ष अर्जुन राई, सह-सचिव अनिल राई, पुरण राई, जीवन राई, लता राई, सुरज राई र अन्यको उपस्थितिमा माङमा, माङपाको परामर्श अनि सुझाव अनुसार विधिपूर्वक सामखा (चुल्हा-ढुङ्गा)-लाई मरम्मति कार्य सम्मको निम्ति नजिकको लिम्बू मन्दिरको मुन्निल्लो तल्लामा सुरक्षित राखिएको छ र यी तीन लुङ्गलाई माङपा, मङमाको परामर्श अनुसार थुम्चेमा राख्न पर्ने अनि यी लुङ्गहरूमा अहिले पूजा अर्चना गर्न नहुने पछि माङखिम निर्माण भएपछि पूर्ण स्थापित गरेपछि मात्र पूजा अर्चना गर्न पर्ने जानकारी राईले गराए। उनले बताए, माङखिम मरम्मति सम्म माङमालाई महाकाल डाँड़ा परिसरमा लिम्बु मन्दिरको मुन्निल्लिो तल्लामा भेटन सक्ने माङखिम समितिले सर्व साधारणलाई सूचित गरिएको राईले बताए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ