तकदाह बजारमा पुलिसद्वारा सडक सुरक्षा जागरुक कार्यक्रम

Share this news

दार्जीलिङ, 3 जुलाई(निसं): बडदो सडक दुर्घटनासंगै सडक सुरक्षालाई ध्यानमा राख्दै सचेतनाको माध्यमबाट सडक दुर्घटना कम गर्ने प्रमुख उदेश्यको साथमा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको निर्देशन तथा राज्य पुलिस विभागको आयोजनामा 1  जुलाईदेखि आगामी 7  जुलाईसम्म साप्ताहव्यापी सडक सुरक्षा सप्ताह कार्यक्रम राज्यभरी शुरु गरिएको छ। यसै क्रममा मंगलबार रंगली-रंगलीयट खण्ड ट्राफिक अधिकारी पेम्बा लामाको नेतृत्वमा तकदाह बजारमा सडक सुरक्षा सचेतना कार्यक्रमको साथमा  सडक सुरक्षा साप्ताह एक र्‍यालीको साथ कार्यक्रम आरम्भ गर्‍यो। कार्यक्रममा स्थानीय थाना अधिनस्तका विभिन्न प्रशाननीक अधिकारीसगै सिविभ भोलिन्टियर-हरु लगायत वरिपरिका विभिन्न विधालयका शिक्षक शिक्षिकासगै विद्यार्थीहरुको साथमा सर्वसाधारणको विशेषरूपमा उपस्थित थियो भने तकदाह बजार वरिपरि सचेतना जगाउदै र्‍यालीको समेत आयोजना गरियो भनी सुत्रले जानकारी गराएको छ। जानकारी अनुसार, यसका साथमा बडदो सडक दुर्घटना तथा सडक सुरक्षाबारेमा विद्यार्थी लगायत स्थानीयवासीहरुको कम जागरुकताप्रती चिन्ता व्यक्त गरियो। मुख्य उदेश्य खण्डभरिका युवाहरूलाई सडक सुरक्षाबारेमा जागरुक बनाउदै सडक दुर्घटनालाई कम्ती गराउनु हो खण्ड ट्राफिक अधिकारी पेम्बा लामाले बताए भने आफ्नो प्रमुख लक्ष्य उमेर नपुगेकाहरु सगै बिना हेल्मेट दुई चक्के वाहनहरुको कुदाउनेहरुलाई जागरुकको माध्यमबाट कम गराउने रहेको उनले बताए। जसमा क्षेत्रभरका प्रायजसो विद्यालयहरुमा जागरुक बनाइसकेकोले अस्सी प्रतिशत कम भएको तथा चाडै सतप्रतिशत बनाउने आफुहरुले लक्ष्य राखेको लामाले थप बताए। यसका साथै सम्पुर्ण अभिभावकहरुलाई उमेर नपुगेकाहरुमा दुई चक्के वाहनहरु कुदाउन नदिने अनुरोध समेत उनले गरे भने साताभर विभिन्न कार्यक्रमको साथमा यो कार्यक्रम गरिने, उनले बताए।

Share this news
आजको रोजाइ
शिश महल पछिल्तिर थुप्रिएको प्लास्टिक अनि फोहोर एक समस्या

शिश महल पछिल्तिर थुप्रिएको प्लास्टिक अनि फोहोर एक समस्या

सोनादा क्षेत्रका पूर्व प्रधानाध्यापक डम्बरसिंह मुखियाको निधन

सोनादा क्षेत्रका पूर्व प्रधानाध्यापक डम्बरसिंह मुखियाको निधन

खरसाङको चित्रेमा वन महोत्सव अन्तर्गत जिल्ला शासक र जीटीए प्रमुख अनित थापाको बाहुलीबाट झोडा जीर्णोध्दार प्रोजेक्टको अनावरण

खरसाङको चित्रेमा वन महोत्सव अन्तर्गत जिल्ला शासक र जीटीए प्रमुख अनित थापाको बाहुलीबाट झोडा जीर्णोध्दार प्रोजेक्टको अनावरण

उत्कर्ष बंगला अन्तर्गत खरसाङमा कौशल विकासको तीनवटा नयाँ तालिमहरुको उदघाटन

उत्कर्ष बंगला अन्तर्गत खरसाङमा कौशल विकासको तीनवटा नयाँ तालिमहरुको उदघाटन

उमराङसोमा असम नेपाली साहित्य सभाको आवासीय केन्द्रीय कार्यकारिणी सभा तथा युगकवि हरिभक्त कटुवालको ९१औँ जयन्ती भव्य रूपमा सम्पन्न

उमराङसोमा असम नेपाली साहित्य सभाको आवासीय केन्द्रीय कार्यकारिणी सभा तथा युगकवि हरिभक्त कटुवालको ९१औँ जयन्ती भव्य रूपमा सम्पन्न

खरसाङ वरिपरि क्षेत्रमा जंगली जानवरको भय

खरसाङ वरिपरि क्षेत्रमा जंगली जानवरको भय

नगरपालिका चुनाउ सन्दर्भमा गरिएको आरटीआईको जवाफ नआएकोमा दुःख व्यक्त

नगरपालिका चुनाउ सन्दर्भमा गरिएको आरटीआईको जवाफ नआएकोमा दुःख व्यक्त

ट्राफिक पुलिसद्वारा विद्यार्थीहरूलाई मादक पदार्थ सेवन एवं ट्राफिक सड़क सुरक्षामाथि सचेतना कार्यक्रम

ट्राफिक पुलिसद्वारा विद्यार्थीहरूलाई मादक पदार्थ सेवन एवं ट्राफिक सड़क सुरक्षामाथि सचेतना कार्यक्रम

Oplus_131072

शुभमन गिलको ऐतिहासिक दोहोरो शतक: इंग्ल्यान्डको भूमिमा टेस्टमा दोहोरो शतक बनाउने पहिलो भारतीय कप्तान

Oplus_131072

झारखण्ड रेल दुर्घटना: दुई मालगाडी आपसमा ठोक्किँदा २ को मृत्यु, सीसीटीभीमा कैद भयो घटना

आजको रोजाइ