खरसाङ,मिरिक र कालेबुङ नगरपालिका चुनाव झट्टै हुनुपर्ने मागमा भाजपाको डेपुटेशन

Share this news

दार्जीलिङ, 3 जूलाई(निसं): भाजपा(भारतीय जनता पार्टी) दार्जीलिङ जिल्लाको प्रतिनिधिहरु क्रमैले जिल्ला अध्यक्ष कल्याण देवान, महासचिव,राजु राई, कुमार चामलिङ, सुमन प्रधान, राजीब राई,सनम लामा,आरबी लामा, बिनय प्रसाद, अनुप राई अनि एमके जिम्बाको नेतृत्वमा दार्जीलिङ,खरसाङ र कालेबुङ महकुमा शासकहरुलाई बेग्लाबेग्लै हिसाबले भेटवार्ता गर्दै स्मारक पत्र चढाएको छ। प्रतिनिधिहरुले तीनवटै महकुमा अन्तर्गतका खरसाङ,मिरिक र कालेबुङ नगरपालिका चुनाव अविलम्ब गराउनुपर्ने माग राख्दै लामो समयसम्म प्रशासकको अधिकारमा नगरपालिकाहरु सञ्चालन गर्नु जनताको संवैधानिक अधिकारको हनन् भएको प्रतिवाद जनाइयो। ती तीनवटा नगरपालिकामा गत तीनवर्ष अघि नै चुनाव हुनुपर्ने थियो। तर टिएमसी सरकारले प्रशासकहरु नियुक्ति गरी नगरका जनताको अधिकारलाई उपेक्षा गरिरहेका छन्। प्रशाशक बोर्डले नगरको कुनै अहंम विषयमाथि निर्णय गर्ने अधिकार छेन। नगरपालिकाभित्रका जनता धेरै सरकारी सौलियतहरुदेखि बञ्चित छन्।नगरपालिका प्रशासकहरुले पक्षपात नीति चलाइरहेका छन्। जनताको चाहना बमोजिम सरकारले चाँडोभन्दा चाँडो थाँतीमा रहेको नगरपालिकाहरुका चुनाव गराउनुपर्छ। नगरवासी जनता पनि आफ्नो गणतान्त्रिक अधिकारको रक्षा गर्न सचेत बन्नुपर्छ। यही आह्वान भाजपाले गरेको भाजपा दार्जीलिङ जिल्ला समिति महासचिव सुजेन्द्र राईले जानकारी दिए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ