Al-hilal defeats Man city
Al-hilal defeats Man city

अल हिलालले म्यानचेस्टर सिटीलाई ४–३ ले हराउँदै इतिहास रच्यो

Share this news

अमेरिकाको अर्लान्डोस्थित क्याम्पिङ वर्ल्ड स्टेडियममा भएको रोमाञ्चक खेलमा एशियाली क्लब अल हिलालले विश्व चौथो स्थानको म्यानचेस्टर सिटीलाई ४–३ ले हराउँदै चकित पार्ने नतिजा निकालेको छ।

खेलमा सिटीले पहिलो हाफमा अग्रता लिएपनि दोस्रो हाफबाट अल हिलालले उत्कृष्ट प्रदर्शन गर्दै खेल आफ्नो पक्षमा पारे। मार्कोस लियोनार्डोले दुई गोल गर्दै निर्णायक बने भने गोलकिपर यासिन बोनुले १० शानदार बचाउ गर्दै खेलको नायक बने। अब अल हिलालले शुक्रबार क्वार्टरफाइनलमा फ्लुमिनेंससँग खेल्नेछ।

Al-hilal defeats Man city

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।