अल हिलालले म्यानचेस्टर सिटीलाई ४–३ ले हराउँदै इतिहास रच्यो
अमेरिकाको अर्लान्डोस्थित क्याम्पिङ वर्ल्ड स्टेडियममा भएको रोमाञ्चक खेलमा एशियाली क्लब अल हिलालले विश्व चौथो स्थानको म्यानचेस्टर सिटीलाई ४–३ ले हराउँदै चकित पार्ने नतिजा निकालेको छ। खेलमा सिटीले पहिलो हाफमा अग्रता…