Monitoring Committee

पानी तथा सरसफाइ अनुगमन समितिको बैठक सम्पन्न

Share this news

जिल्ला प्रशासनिक केन्द्र (DAC) पाक्योङको सम्मेलन हलमा जिल्ला कलेक्टर पाक्योङ, श्री रोहन अगावानेले जिल्ला पानी तथा सरसफाइ अनुगमन समिति (DWSM) को बैठकको अध्यक्षता आज गरेका थिए
बैठकको उद्देश्य जल जीवन मिसन (JJM) अन्तर्गत पानी तथा सरसफाइ योजनाको स्थिति र प्रगतिको समीक्षा गर्नु र जिल्लामा सुरक्षित र पर्याप्त पिउने पानीको पहुँच प्राप्त गर्नका लागि रहेका बाधाहरूलाई सम्बोधन गर्नु थियो। पूर्वाधार विकास, घरायसी धारा जडानको स्थिति र सम्बन्धित चुनौतीहरूलाई समेटेर जल जीवन मिसनको विस्तृत समीक्षा गरिएको थियो।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न