Gorkhaland Political Solution
Gorkhaland Political Solution

भ्रष्टाचार बिरूद्ध डबल इञ्जिनको भाजपा सरकारले न्यायिक कदम चालुन्

Share this news

भारत देशको संविधान अनुसार गोर्खा जातिको स्थायी राजनैतिक समाधान एवं यहाँ ब्याप्त भ्रष्टाचार बिरूद्ध पनि डबल ईञ्जिनको भाजपा सरकारले न्यायोचित कदम चाल्नेछ – अर्पण राई “गोर्खा” प्रवक्ता गोर्खा जनमुक्ति मोर्चा मिरिक महकुमा समिति शहिदहरूको सपना अनि सम्पूर्ण पहाड़ तराई डुवर्सको दिर्घदिनको चहाना छुट्टै राज्य गोर्खाल्याण्ड निर्माणार्थ भाजपाको डबल ईञ्जिन सरकारले समयोचित पहल वर्तमान राजनैतिक आवश्यकता हो। यसमा पहाड़ तराई अनि डुवर्समा रहेको भाजपाका सम्पूर्ण गठबन्धन दलहरूले ठूलो भरोसा र विश्वास राखेका छन्। देशको सम्बिधानको प्रावधान अनुसार गोर्खा जातिले न्याय पाएको हुनुपर्छ। यसका साथ साथै जसरी बंगालमा नयाॅं भाजपा सरकार गठन हुनसाथ कलकत्ता लगायत अन्य क्षेत्रहरूमा भ्रष्टाचार बिरूद्ध टि एम सी विधायक, सांसद लगायत अन्य नेताहरूमाथी प्रशासनिक कार्यवाही सुरू भएको छ यसलाई हामी स्वागत गर्दछौं।  जि टि ए अनि यॅंहाको क्षेत्रिय निकायहरूमा पनि लछेप्रै भ्रष्टचार र भाई भतीजावाद भएको यथेष्ट प्रमाण र बिरोध भएता पनि कार्यवाहीमा किन ढिलाई..? भनि आज जन्ताले नै प्रश्न गर्न थिलिसकेको छ। कतै भ्रष्टाचारीहरू लाई नै संरक्षण दिने कार्य त भईरहेको छैन.? बिषय गम्भीर छ..! यसर्थ जातिय चिनहारीको समाधान संग सगै भ्रष्टाचार र भ्रष्टाचारीहरूलाई जेल हाल्न पनि डबल ईञ्जिनको भाजपा सरकार अनि क्षेत्रिय भाजपा को परम कर्तब्य हो।

Share this news
आजको रोजाइ
सांसद राजु विष्टले प्र.म. मोदीलाई ४,३९९ दिन पूरा गरेकोमा दिए वधाइ

सांसद राजु विष्टले प्र.म. मोदीलाई ४,३९९ दिन पूरा गरेकोमा दिए वधाइ

असीमित कमेडीको लागि तयार रहौं, धमाल ४ हलहरूमा आउँदैछ

असीमित कमेडीको लागि तयार रहौं, धमाल ४ हलहरूमा आउँदैछ

शुभेन्दु मन्त्रिपरिषद् कार्यालयहरूको वितरण, कसले कुन- कुन विभाग पाए ?

शुभेन्दु मन्त्रिपरिषद् कार्यालयहरूको वितरण, कसले कुन- कुन विभाग पाए ?

डेलो पार्कमा भएको घटना निन्दनीय — प्रशान्त लामा, आईरइजीजेएफ

डेलो पार्कमा भएको घटना निन्दनीय — प्रशान्त लामा, आईरइजीजेएफ

भ्रष्टाचार बिरूद्ध डबल इञ्जिनको भाजपा सरकारले न्यायिक कदम चालुन्

भ्रष्टाचार बिरूद्ध डबल इञ्जिनको भाजपा सरकारले न्यायिक कदम चालुन्

नेहरूको रेकर्ड तोड्दै, मोदी लगातार ४,३९९ दिनसम्म प्रधानमन्त्री रहने पहिलो नेता

नेहरूको रेकर्ड तोड्दै, मोदी लगातार ४,३९९ दिनसम्म प्रधानमन्त्री रहने पहिलो नेता

बंगालका महिलाहरूले ₹३६,००० प्राप्त गर्नेछन्, त्यसको लागि गर्न पर्ने जानकारी

बंगालका महिलाहरूले ₹३६,००० प्राप्त गर्नेछन्, त्यसको लागि गर्न पर्ने जानकारी

संकटको समयमा दिदीका नजिकका सांसदहरूले उनलाई पिठ्यूँ फर्काए

संकटको समयमा दिदीका नजिकका सांसदहरूले उनलाई पिठ्यूँ फर्काए

उन्नत एआई र रोबोटिक्स प्रविधिको इलेक्ट्रिक स्कुटर- ओमोवे ओमो एक्स

उन्नत एआई र रोबोटिक्स प्रविधिको इलेक्ट्रिक स्कुटर- ओमोवे ओमो एक्स

दार्जीलिङका १६ बोर्डहरूको वित्तीय लेखा परीक्षण गरिनेछ: अग्निमित्र

दार्जीलिङका १६ बोर्डहरूको वित्तीय लेखा परीक्षण गरिनेछ: अग्निमित्र

आजको रोजाइ