इण्ट्याक, फोसेपद्वारा विश्व धरोहर दिवस पालन

Share this news

दार्जीलिङ,20 अप्रेल(निसं): दार्जीलिङ इण्ट्याक दार्जीलिङ शाखाले विश्व धरोहर दिवस पुरानो समाधी स्थल, सरकारी महाविद्यालयको नजिकमा एक कार्यक्रमवीच पालन गर्‍यो। यो विश्व धरोहर दिवस प्रत्येक वर्ष 18 अप्रैल को दिन बिश्वव्यापी तवरमा मनाईने गरिन्छ भनी इण्ट्याक दार्जीलिङ शाखा संयोजक भरत प्रकाश राईले जानकारी गराएका छन्।राईको जानकारी अनुसार,इण्ट्याक दार्जीलिङ शाखाले प्रतिवर्ष यस कार्यक्रमलाई धेरै महत्व दिन अप्नाउने गरेकोछ, जस्‌मा धरोहर सम्बन्धि जनमानसलाई धरोहरको महत्व, कस्ता कस्तालाई धरोहरहरु‌को सूचिमा गाभ्न सकिन्छ। उक्त कार्यक्रममा इण्ट्याक शाखालाई सहयोग पुर्‍याउन फोसेप, मर्निड हेल्थ क्लब,सिमेटेरी रेञ्जर अनि ईच्छुक केही व्यक्ति विशेषहरुका उपस्थिति रहेको थियो। इण्ट्याक दार्जीलिङ शाखाका संयोजक भरत प्रकाश राईद्वारा सञ्चालित यस कार्यक्रममा यस शाखाका वुजुर्ग सदस्य प्रेम प्रधान, वरिष्ट साहित्यकार,  भक्तराज मुखिया, हेमन्त प्रधान, मिङ‌मा शेर्पा थिए। फोसेपबाट रेसम छेत्री, साङ्गे लामा, मोडिंग हेल्थ क्लबबाट  छिरिङ दोर्जे भोटया (अध्यक्ष), अर्जुन राई,  सुनिल राई, अर्जुन थामी, अनि सिमेटेरी रेञ्जरबाट  पाल्जर भोटिया, अन्तन्त शर्मा उपस्थित थिए । यस कार्यक्रममा भरत प्रकाश राईले यो विश्व धरोहर दिवस आयोजन गर्ने उद्देश्यबारे सम्पूर्णलाई अवगत गराए साथै उनले दार्जीलिङ, कालेबुङ, खरसाङ क्षेत्रहरूमा धरोहरहरूका नाम बताए अनि कुन कुन सालमा ती मानवकृत भवनहरु, पूलहरू औ प्राकृतिक विरासतमा रहेका ती सुरम्य स्थानहरूका वर्णन गरे।  प्रेम प्रधानले पनि धरोहर सम्बन्धित
रोचक  सभालाई सम्बोधन गरे। निकै चर्चा-परियम गरे पछि एइ मुख्य निर्णय लिईयो कि अब उसो यस समाधी स्थल परिसरलाई सफा-सुन्दर राख्न दार्जीलिङ  वरिपरिका संघ-संस्थाहरुलाई लिएर एक सभाको आयोजन गर्ने औ यसै सभामा प्रत्येक संघ-संस्थालाई कार्यभार सुम्पिने उत्तरदायित्व दिने जस्को माध्यमबाट ती कार्यहरु सही प्रकारले गरिन्छ । यस्तै प्रकारले यहाँको सार्वजनिक समाधी स्थलमा रहेका पूज्य व्यक्तिहरूका समाधिहरुको पनि उचित हेरचाह गर्ने विचार ग्रहण गरियो भनी इण्ट्याक दार्जीलिङ शाखा संयोजक भरत प्रकाश राईले जानकारी गराएका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ