भाजपाको ढाटको जवाफ यो पाली जनताले अवस्यै दिनेछ: विजय

Share this news

दार्जीलोङ,12 अप्रेल(निसं): अनित थापा र भागोप्रमो‌ले पहाड़मा शान्ति ल्याएको छ तर  बीजेपीले पहाड़लाई अशान्त बनाउने 
कुचेष्टा गर्दैछ।बीजेपीले हाम्रो सपनाहरूको व्यापार गरेको छ, यसको जवाब जनताले आगामी 22 अप्रेलको दिन बीजेपीलाई
 दिनेछन् भनी बीजीपीएम(भरतीय गोर्खा प्रजातान्त्रिक मोर्चा) विधान सभा चुनाव उम्मेदवार  विजय कुमार राईले शनिबार 
लेबोङ-बदमताम समष्टिमा चुनावी प्रचार अवधी भनेका हुन्।बीजीपीएम(भरतीय गोर्खा प्रजातान्त्रिक मोर्चा) विधान सभा 
चुनाव उम्मेदवार  विजय कुमार राईले शनिबार लेबोङ-बदमताम समष्टिमा चुनावी प्रचारको क्रमलाई युद्धस्तरमा अघि
 बडाउदै यस भ्रमणको रूपमा बीजीपीएम पार्टीका उम्मेदवार विजय कुमार राईले लेबोङ बदामतम समष्टि भ्रमण गरे।
 भ्रमणको क्रममा उनले अनुमान लगाए र जनताले बिस्तारै आफ्नो बीजीपीएम पार्टी र सर्वांगीङ्ग विकास र सर्वांगीङ्ग 
विकास र सम्भावनाहरूको लागि शान्तिपूर्ण वातावरण परिवर्तनको पार्टी विचारधाराप्रति जागरुक रहने आव्हान गरे। 
यस समष्टि भ्रमणमा समष्टि सभासद योगेन्द्र प्रधान सचिव लगायत अन्य नेतृत्व साथै समर्थकहरुको व्याकप उपस्थित थिए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड