हुरी बतास प्रभावित क्षेत्रमा सभासदको निरीक्षण भ्रमण

Share this news

तीनधारे ,  (निस): सोमवार राति आएको आँधी हुरीले गर्दा तीनधारे महानदी समष्टिको घैयाबारी ग्राम पञ्चायत दुई र शिवखोला ग्राम पञ्चायतको विभिन्न स्थानहरुमा भएको क्षय क्षतिको सभासद र ग्राम पञ्चायत टोलीद्वारा निरीक्षण भ्रमण गरेका छन्‌‍। यस टोलीमा तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री, घैयाबारी ग्राम पञ्चायत दुईका उप प्रधान रञ्जित थापा, कर्माध्यक्ष साजन दर्जी, पञ्चायत सदस्य दिपेन्द्र प्रधान, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे ब्लक कमिटीका सचिव अनिल राई, विद्यार्थी महासंघ तीनधारे महानदी समष्टिका सभापति सुभम प्रधान लगायत स्थानीयहरु उपस्थित थिए। उक्त टोलीले शिवखोला ग्राम पञ्चायतको सिपाहीधुरामा दुईवटा क्षतिग्रस्त भएको घर, रंगटङ्गमा रुख ढलेर क्षतिग्रस्त घर, दुई नम्बर बस्तीको तीनवटा घरहरु र तीनधारे चियाबारीको बन्दुके गाउँमा एक क्षतिग्रस्त भएको घर आदिको निरीक्षण गरेका थिए। उक्त टोलीले आँधी हुरीले क्षति पुऱ्याएको घरहरुको निरीक्षण गरेेर रिपोर्ट तयार पारेको र उक्त रिपोर्ट माथिल्लो तहमा बुझाउने कर्माध्यक्ष साजन दर्जीले बताएका छन्‌‍। यसको साथै पञ्चायतको तर्फबाट पोलिथिन प्रदान गरिएको जानकारी प्राप्त भएको छ।

Share this news
आजको रोजाइ
मुख्यमन्त्री शुभेन्दु अधिकारीद्वारा २४ रुटमा ५० नयाँ AC बसको सुरुवात

मुख्यमन्त्री शुभेन्दु अधिकारीद्वारा २४ रुटमा ५० नयाँ AC बसको सुरुवात

अरण्य सप्ताह अन्तर्गत खरसाङमा वृक्षरोपण र सचेतना कार्यक्रम, विद्यार्थीलाई विभिन्न प्रतियोगितामा पुरस्कृत

अरण्य सप्ताह अन्तर्गत खरसाङमा वृक्षरोपण र सचेतना कार्यक्रम, विद्यार्थीलाई विभिन्न प्रतियोगितामा पुरस्कृत

मोदीको भाषणमा जयराम रमेशको कडा टिप्पणी

मोदीको भाषणमा जयराम रमेशको कडा टिप्पणी

शिक्षामन्त्री सस्मित पोखरेल र अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमबीच भेट, शिक्षा र खेलकुद सहकार्य विस्तारमा छलफल

शिक्षामन्त्री सस्मित पोखरेल र अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमबीच भेट, शिक्षा र खेलकुद सहकार्य विस्तारमा छलफल

स्वदेशी तयारी पोसाक उद्योगलाई प्रोत्साहन गर्न सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन अघि बढाइने

स्वदेशी तयारी पोसाक उद्योगलाई प्रोत्साहन गर्न सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन अघि बढाइने

बंगाल भ्रमणको विवादमा तसलिमा नसरिनको तीव्र प्रतिक्रिया

बंगाल भ्रमणको विवादमा तसलिमा नसरिनको तीव्र प्रतिक्रिया

E20 पेट्रोल: केन्द्रले उच्च इथानोल मिश्रणलाई अस्वीकार गर्छ

E20 पेट्रोल: केन्द्रले उच्च इथानोल मिश्रणलाई अस्वीकार गर्छ

जौहर विश्वविद्यालय भत्काउने पहलको ओवैसीद्वारा आलोचना

जौहर विश्वविद्यालय भत्काउने पहलको ओवैसीद्वारा आलोचना

तृणमूल कंग्रेसको तीनवटा ब्यांक खाताहरू फ्रिज: कलकत्ता उच्च अदालतद्वारा खाता सञ्चालन अनुमति अस्वीकार

तृणमूल कंग्रेसको तीनवटा ब्यांक खाताहरू फ्रिज: कलकत्ता उच्च अदालतद्वारा खाता सञ्चालन अनुमति अस्वीकार

सिलगढीमा ‘आइकन अफ बङ्गाल’ सम्पन्न: विजेताहरूले भने, “युवाका लागि यो उत्कृष्ट मञ्च बन्यो”

सिलगढीमा ‘आइकन अफ बङ्गाल’ सम्पन्न: विजेताहरूले भने, “युवाका लागि यो उत्कृष्ट मञ्च बन्यो”

आजको रोजाइ