सहिस धुरामा समाज सदस्यता प्रमाणपत्र प्रदान

Share this news

दार्जीलिङ, 9 फरवरी(निसं): आइतबार, सिंगताम चियाबारीको ग्राम सेवक समिति सहिस धुरा समाजको अर्धवार्षिक सम्मेलन समाज भवनमा नै गत सभामा तोकिएको मिति अनुसार सम्पन्न भयो। सभा समाजका भारप्राप्त सभापति उदय राईको सभापतित्वमा सभा सञ्चालन भएको थियो। यस अर्धवार्षिक सभामा समाजको सदस्यता प्रमाण-पत्र पनि प्रदान गरियो।
यस सभा सञ्चालन दिवस राई (भुतपुर्व मुलसचिव)-द्वारा गरिएको थियोे भने सभा कार्यक्रम सुचाररुपले शुरु भएको थियोे।उपयुक्त सभामा समाजका  सदस्यहरुको  बाक्लो उपस्थित थियो भने सभामा सर्वकमिटीले पुरानो कमिटीलाई यथार्थ रहने निर्णय लियो ।
समाजलाई उन्नति प्रगति साथै समृधि अनुसार उदाहरण स्वरुप  कसरी गाउँलाई मोडल भिलेज बनाउन पर्ने त्यस विषयमा समाजका वरिष्ठ सदस्यहरुले आ- लआफ्नु सम्बोधनहरु राखे ।गत सभामा तोकिए मिति अनुसार आज अर्धवार्षिक सम्मेलन सम्पन्न हुदा पनि एवं अगवै पत्रचार गर्दा पनि कोही-कोही  सदस्यहरुको अनुपस्थितिलाई  ध्यान राखेर समाजको कोर कमिटीको सल्लाह अनुसार ती अनुपस्थित हुने सदस्यहरुलाई समाज कानुन अनुसार धारा ९ अन्तगर्त  3 सय रुपियाँ जरीमाना भर्नुपर्ने  ग्राम सेवक समितिका कोर कमिटीले निर्णय लिएको छ।
यस अर्धवार्षिक सम्मेलन अवधिमा उपस्थित सदस्य तथा समाजका कमिटीहरुको यो जाडो महिनाको वास्ता  नगरी सबै सदस्यहरुलाई बिना मुल्यमा  चिया-पानीको बन्दोबस्त  मिलाइ दिने समाजका सदस्य  गौतम राई  साथै परिवारलाई  समाज तर्फबाट हार्दिक धन्यवाद दिइयो।
उपस्तिथि सदस्यहरुलाई आजको अर्धवार्षिक सम्मेलनमा सबैलाई समाजको तर्फबाट आफ्नु बहुमुल्य उपस्थिति  दिएको  खण्डमा समाजको तर्फबाट  सभापति द्रारा धन्यवाद दिएर आजको सभा बर्खास्त गरियो भनी समाज सचिव राजु गिरिले जानकारी गराएका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ