बीजेपी-ले राज्यको मेनिफेस्टोमा गोर्खाल्याण्ड दिन्छु भन:अनित थापा

Share this news

दार्जीलिङ,29 जनवरी(निसं):भारत सरकारद्वारा मनोनीत इन्टरलक्युटर-शीत दार्जीलिङ भित्रिएका दार्जीलिङ लोकसभा सांसद राजु विष्टलाई अनित थापाकाे चुनौती दिँदै,बंगाल बीजेपी(भारतीय जनता पार्टी)-ले राज्यको मेनिफेस्टोमा गोर्खाल्याण्ड दिन्छु भनोस् भनी बीजीपीएम(भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा) अध्यक्ष अनित थापा भनेका छन्।
समष्टिका प्रतिनिधिहरूलाई भेट्ने क्रममा बुधबार दार्जीलिङको केन्द्रीय पार्टी कार्यालयमा बीजीपीएम अध्यक्ष अनित थापाले ऋषिहाट-ब्लुमफिल्ड समष्टिका प्रतिनिधिहरुसँग भेटघाट गरे। यस भेटको क्रममाबीजीपीएम अध्यक्ष अनित थापाले सांसद राजु विष्टको इनटरलक्युटर-लाई भेट्ने आग्रहलाई केन्द्र गर्दै भने, सांसद राजू विष्टले मलाई इनटरलक्युटर भेट्न आग्रह गरेको सुने। इनटरलक्युटर-लाई भेटेर गोर्खाल्याण्ड हुन्छ कि संसदमा बहस गरेर हुन्छ? ठीक छ म राजु विष्टको आग्रहलाई मान्छु तर पहिला राजु विष्टले विधान सभाको चुनावमा बीजेपीको राज्यको मेनिफेस्टो(चुनावी घोषणा पत्र)-मा बंगाल विभाजन गरेर गोर्खाल्याण्ड बनाउँछु भनेर घोषणा गरेर लेखोस्, राजु विष्टले मलाई जहाँ गएर इनटरलक्युटर गएर भेट्नु भन्छ, म उ सँग नै गएर भेट्नेछु।
थापाले अझ भने,इनटरलक्युटर- को राजनीति हुँदैछ। यो बीजेपीको चुनावी रणनीति हो। गत 2009 सालमा पनि इनटरलक्युटर आएको हो। तर त्यो समय इनटरलक्युटर- ले आएर के गर्‍यो कसैले सोध्दैन।यसपाली मान्छेले राजनीति बुझेछ। इनटरलक्युटर कहिले आउँछ? जतिबेला क्षेत्रमा झगडा , तनाव, अशान्ति भएको हुन्छ। तर अहिले पहाडमा गणतन्त्र छ। शान्ति छ। यस्तो परिस्थिति अनि चुनाउको छेउमा इनटरलक्युटर आउने कारण नै देख्दिन।उनले अझ भने, सांसद राजु विष्टलाई पहाडले गोर्खाल्याण्डको निम्ति म्यान्डेट दिएको हो। इनटरलक्युटर भन्दा पनि ठूलो सांसद हुन? केन्द्रले राजु विष्टको कुरा नसुनेको हो? थापाले प्रश्न राखे।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ