विभिन्न एशोसिएसनका चालकहरूले अनित थापालाई समर्थन 

Share this news

दार्जीलिङ,20 जनवरी(निसं): दार्जीलिङ ओल्ड क्यापिटल टावर ड्राइभर वेलफेयर एशोसिएसन, जज बजार पिक-अप भ्यान वेलफेयर एशोसिएसन, ब्लूमफिल्ड बरबटे, बीसीएमआरएस, मेरीबोङ सिन्डिकेट, आर यूबीएमएस, बंगाली मन्दिर (ब्यानेक वर्ण ) चालकहरुले बीजीपीएम(भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा)- को नीति, सदभाव अनि पहाडको हितमा गर्ने कार्यको प्रशंसा गर्दै पार्टीलाई समर्थन जनाएको छ। आगामी चुनाउ बीजीपीएम कै पक्षमा रहने दाबी गरेका छन्।
दार्जीलिङ जज बजार स्थित पार्टीको केन्द्रीय कार्यलयमा चलिरहेको भेटघाट कार्यक्रममा विभिन्न चालक एशोसिएसनका चालकहरूले विभिन्न एशोसिएसनका चालकहरू अध्यक्ष अनित थापाको उपस्थितिमा आफ्नो समर्थन जनाए।
यस समर्थन कार्यक्रममा चालक प्रतिनिधिले भनेका छन् ,हामी चालक दाज्यु-भाइहरूले सोचेर , बुझेर अनि छलफल गरेर नै अनित थापालाई समर्थन दिएका हौ। जसरी गाडीमा चालकहरुले प्यासेन्जरको सुरक्षालाई ध्यानमा राख्दै उनीहरूलाई गन्तव्यमा पुर्‍याउन त्यसरी नै अनित थापाको नेतृत्वले पहाडलाई सुरक्षा दिएको छ, अनि पहाडलाई सही गन्तव्यतिर लगेका छन्। पहाड सही चालकको हातमा कुदीरहेको छ।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ