जामुनेमा किराँती नयाँ वर्ष लेदोङ 5086 पालन

Share this news

दार्जीलिङ,19 जनवरी(निसं):किराँती खम्बु राई सांस्कृतिक संस्थानद्वारा आइतबार तकभर अनि गोकको फेदी खोला नजिक जामुने परिसरमा किराँती नयाँ वर्ष येलेदोङ 5086 पालन गर्दै यस नयाँ वर्षको उपलक्ष्यमा सबैसबैलाई शुभकामना बव्यक्त गर्दै माङ्पा गणेश राईद्वारा पुजा-अर्चना गरेर सबै खम्बु राईहरुको निम्ति सुस्वस्थ्य,दिर्घायु अनि सफलताको बल- बिन्ती माङ्गने कार्यक्रम भयो। यसपाली येलेदोङ कार्यक्रममा विभिन्न क्षेत्रका शाखा-प्रशाखाहरुबाट किराँत सदस्यहरुले अंश ग्रहण गरिएको जानकारी येलेदोङ समितीले दिएको छ।कार्यक्रममा मदन थुलुङ, बिजनबारी खण्ड समिति उपाध्यक्षले कार्यक्रममा बोल्दै खम्बु राईहरुको निम्ति येलेदोङको महत्व, यसको संरक्षण अनि प्रोत्साहन आउने पीडिहरुको निम्ति गर्नुपर्ने आवस्यकता बताए।
कार्यक्रममा किराँती खम्बु राई सांकेतिक संस्थान केन्द्रिय अध्यक्ष उद्यान राई,किराँती खम्बु राई जातिको यस यालेदोङ पर्वमा आयोजक समितिद्वारा दार्जीलिङ केकेआरएस केन्द्रीय समिति प्रतिनिधि टोली साथै जिल्ला समिति सभापति किशोर राई, केकेआरएस सेवा समिति सचिव एवम् केन्द्रीय समिति सदस्य दिवस सोताङ राई,  केकेआरएस अफिस सचिवा असमिता राई, सिंगताम शाखा अध्यक्ष युवकुमार राई, अन्य उपस्थित थिए।

Share this news
आजको रोजाइ
अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

आजको रोजाइ