दिव्य ज्योति सङ्घको 35 औँ वर्षगाँठ

Share this news

सोनादा , (निसं): सोनादाको दिव्य ज्योति संघको 35 औंँ वर्ष गाँठ पालन गरिएको छ। सोनादाको असोनादाको दिव्य ज्योति संघको 35 औंँ वर्ष गाँठ पालनप्पर रमिते सार्वजनिक भवनमा दिव्य ज्योति संघको 35 ओैंँ वर्ष गाँठ साथै सम्वर्द्धना कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम संघको सभापति फुर्वा तामाङको अध्यक्षता र युवा साहित्यकार नरेश कटुवालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। यस कार्यक्रममा दिव्य ज्योति संघको स्थापनामा मुख्य भूमिका निर्वाह गर्ने दिवंगतहरुका परिवारहरुलाई समवेदना पत्र प्रदान गरिएको छ। यसको साथै संघको 75 वर्ष नाघेकाहरुलाई उनीहरुको कार्य र समाजप्रति दिएको योगदानको लागि सम्मान जनाइएको छ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित युवा साहित्यकार नरेश कटुवालले सम्भाषण राखेका थिए। सन्‌‍ 1990 मा स्थापना भएको दिव्य ज्योति संघको 35 औंँ वर्ष गाँठको कार्यक्रममा विभिन्न कार्यक्रमहरु पनि आयोजना गरिएको थियो। यस कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै दिव्य ज्योति संघको सचिव उध्दव खनालले 35 वर्ष अघि धेरै संघर्ष गरेर दिव्य ज्योति संघको स्थापना गरिएको बताउँदै हाम्रो इतिहास जीवित राख्न र इतिहास बचाएर लान यो कार्यक्रम आयोजना गरिएको बताएका छन्‌‍। उनले यो कार्यक्रम गर्नुको मुख्य उद्देश्य नानीहरुले पनि केही सिकोस्‌‍, नानीहरु पनि अघि बढ्न प्रोत्साहन मिलोस्‌‍ भनेर आयोजना गरिएको जानकारी गराएका छन्। यस विषयमा संघको सभापति फुर्बा तामाङले संघ स्थापना गर्ने सबैप्रति आभार प्रकट गर्दै सम्झना गरेका छन्‌‍।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ