सरकारले प्रस्ताव गरेको चार श्रम संहिताको किन लागू हुँदैन

Share this news

दार्जीलिङ,11 जनवरी(निसं): भारतीय जनता पार्टी (भाजपा) दार्जीलिङ जिल्ला समिति प्रवक्ता साकल देवानले शनिबार सरकारले प्रस्ताव गरेको नयाँ सम्भावित लागू गरिएको चार श्रम संहिताको बारेमा पत्रकारसितको सम्बोधनमा भनेका छन्, भारत सरकारले यो ध्यान दिनुपर्ने कुरा हो कि देशभरिका चिया बगानका मजदुरहरू सहित सबै क्षेत्रका मजदुरहरूका लागि प्रस्ताव गरिएको संहिताहरू लागू किन गरिएको छैन।चार श्रम संहिताको बारेमा बोल्दै सकल देवानले संहिताको सकारात्मक पक्ष, भविष्यको सम्भावना र गतिशीलतामाथि प्रकाश पारे। उनी आफै चिया बगान क्षेत्रका बासिन्दा भएको नाताले, उनले यसलाई सबै चिया बगान मजदुरहरूका लागि लाभदायक र सकारात्मक पाएका छन् र सरकारले आगामी 16 फरवरीसम्मको सर्वेक्षणको समय सीमा दिएको हुनाले सबै सम्भावित क्षेत्रहरू तयार रहनुपर्छ र यसमा सकारात्मक रूपमा काम गर्नुपर्छ भन्ने कुरा पनि व्यक्त देवानले गरे। उनले, आगामी दिनहरूमा संहितालाई साकार पार्न राज्य सरकारको समान योगदान र भूमिका रहेको पनि बताए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड