स्पार्क मिसेस नर्थ ईष्ट इण्डिया-2025 दार्जीलिङको गौरव

Share this news

दार्जीलिङ,11 जनवरी(निसं): स्पार्क मिसेस नर्थ ईष्ट इण्डिया-2025 प्रतियोगिताका प्रतियोगीहरूद्वारा पत्रकारहरुसित सम्बोधन गर्दै भनेका छन्,हालै भएको 2025 स्पार्क मिसेस नर्थ ईष्ट इण्डिया प्रतियोगितामा विभिन्न प्रतियोगिताको स्थानमा अंश ग्रहण गरेर विविध प्रतियोगिताको खिताब जित्न सफल बनेका छन्। ती प्रतियोगीहरु क्रमैले भिक्टोरिया सिंग गहतराज, रन्जिता थापा, मुस्कान थापा छन्। यी प्रतियोगीहरूलाई  कृष्ण छेत्रीको अगुवाइमा प्रतियोगितामा भाग लिएका थिए भने यस प्रेस भेलामा कृष्ण छेत्रीको पनि उपस्थिति रहेको थियो। दार्जीलिङ प्रेस गिल्डमा गरिएको यस प्रेस भेलालाई सम्बोधनमा राख्दै
2025 सालमा भएको स्पार्क मिसेस नर्थ ईष्ट इण्डिया प्रतियोगितामा भिक्टोरिया सिंह गहतराज (प्रथम रनर अप), लिलियन्ट क्षेत्री (ब्राण्ड एम्बसेडर), रन्जिता थापा (ब्राण्ड एम्बसेडर), मुस्कान थापा (तेस्रो रनरअप), एभियन थापा (किड्स फर्स्ट रनरअप)भएका छन्,यस प्रतियोगितामा मङपुका मुस्कान थापा  मिसेस नर्थ ईस्ट इण्डिया-2025,  तेस्रो उप-विजेता बन्न सफल भएकी छन् भएको विषयबारे यस प्रकार बताएका छन्।
यसरीनै 2025 को स्पार्क मिसेस नर्थ ईष्ट इण्डिया प्रतियोगितामा भाग लिएकी भिक्टोरिया सिंग गहतराज प्रथम रनरप बन्न सफल भएकी छिन् भने उनले मिसेज इस्ट इन्डिया ब्युटी कन्टेस्टमा ब्यूटी प्रेजेन्ट प्रतियोगितामा वेस्ट ब्युटी बोनको सब टाइटल जित्न सफल भएकी थिइन्।यसको साथै 2025 स्पार्क मिसेस नर्थ ईष्ट इण्डिया प्रतियोगितामा ब्राण्ड एम्बसेडर भएकी रन्जिता थापाले 2021 सालमा मिसेस इष्ट इण्डियामा भाग लिएकी थिइन् भने उनले यस प्रतियोगितामा श्रेष्ठ सांस्कृतिक पहिरनमा विजयी भएकी थिइन् भने 2023 सालमा फेस अफ बेंगालमा टप फाइभमा आउन सफल भएकी थिइन्।
कृष्णा बस्नेत छेत्री एक प्रसिद्ध मोडेल र प्रभावशाली सार्वजनिक व्यक्तित्व हुन्, जसलाई फेसन र सौन्दर्य क्षेत्रमा  क्षेत्रीको अतुलनीय योगदान साथै उपलब्धिहरूका निम्ति उनलाई चिनिन्छ।  गोवामा आयोजित स्पार्क मिसेस इण्डिया इन्टरनेशनल-2023 को विजेता पनि हुन् । वर्ष 2023 र 2024-मा दुवैमा मोडल अफ द इयरको उपाधि प्राप्त गरेको सुखद् क्षणमा गर्नु उनलाई  बलिउड अभिनेत्री महिमा चौधरीले ताज प्रदान गरेकी थिइन्।
यसको साथसाथै उनलाई मिसेस नर्थ इस्ट इण्डिया 2022 ब्राण्ड एम्बसेडर (रनवे मोडेल) को रूपमा पनि सम्मानित गरिएको थियो, मिसेस सिलगढी 2021 सालमा बेस्ट फिजिक अवार्ड, मिसेस नर्थ इस्ट सुपर मोडल सिक्किम प्रतियोगितामा वेस्ट पहिरनमा जीत हासिल गरेका थिए। मोडलिङ सम्मानका अतिरिक्त,  छेत्रीले पर्दा पछाडि पनि महत्त्वपूर्ण योगदान दिएकी छिन्, स्पार्क, मिसेस दार्जीलिङ र जिलिस जस्ता प्रतिष्ठित मञ्चको लागि संयोजकको रूपमा रहेकी क्षेत्रीले 2024 सालमा रिलिज भएको नेपाली संगीत एल्बमबाट डेब्यू गरेकी थिइन्।
प्रतिभाहरुलाई सशक्त बनाउने कार्यमा आफ्नो संलग्नतालाई निरन्तरता दिँदै, उनले मिस गोरुबथन 2025 मा निर्णायक सदस्यको रूपमा काम गरिन् र वसुधा सुन्दरी 2025 को लागि ग्रुमर-को रूपमा काम गरिन्, यस्ता प्रतिभावान नारी प्रतिभा कृष्ण छेत्रीको छत्रछायाँमा बसेर भिक्टोरिया सिंग, गहतराज, रन्जिता थापा अनि लिलियन ले पनि आफ्नो सौभाग्य रहेको बताएकी छन्।2025 को मोडेल अफ द इयर मिसेस नर्थइस्ट इन्डिया अफ स्पार्क अल्टिमेट फायर गुवाहाटी असमका प्रतियोगी वाङचुक डोमा भुटिया
श्रीमती दार्जिलिङको मल्टी मिडिया 2024, स्पार्क अल्टिमेट फायर गुवाहाटी असमको मिसेस गोर्जियसनर्थइस्ट इन्डिया 2024- को विजेता ग्लो इभेन्टकी शोस्टपर बन्न सफल बनेकी छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ