बिजनबारीमा 98औं गिरी जयन्ती पालन 

Share this news

बिजनबारी,28 दिसम्बर(निसं): बिजनबारी कला सङ्गमकाे आयाेजनामा शनिबार बिजनबारी-पुलबजार ग्राम पञ्चायत भवनमा 98औ  अगमसिंह गिरी जन्मजयन्ती  पालन गरेको छ। सङ्गमका सभापति एमबहादुर सुब्बाको अध्यक्षतामा सम्पन्न यस कार्यक्रममा बिजनबारी कला संगमका संरक्षकद्वय राजेन्द्र प्रधान कुमुदरन्जन गिरी सल्लाहकार सदस्यहरु  कमल प्रधान, टीबी बराईली , दिपक प्रधान अनि प्रेमनाथ सेवा लगायत स्थानीय विशिष्ट व्यक्तिहरुकाे सहभागिता रहेकाे थियोे । कवि गिरीकाे तस्बिरमा माल्यार्ण तथा दिप प्रज्ज्वलन गरेपछि शुरु गरेको कार्यक्रममा कवि शरण खालिङले गिरीकाे याेगदान र महत्त्वबारे संक्षेपमा वक्तव्य पेश गरे भने गिरीले साहित्यको माध्यमबाट दार्जीलिङ क्षेत्र समाजलाई झस्काउने  कार्य गरेको स्मरण गरे। यसैगरि आउँदो वर्ष गिरी जयन्तीलाई भव्यरुपले पालन गर्ने सगमको योजना रहेको अध्यक्ष एमबहादुर सुब्बाले बिचार व्यक्त गरे भने उपस्थित सबैलाई आभार समेत प्रकट गरे ।

Share this news
आजको रोजाइ
राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान