युनाइटेड ट्याक्सी सिण्डिकेट भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा आवद्ध

Share this news

दार्जीलिङ,23 दिसम्बर(निसं): युनाइटेड ट्याक्सी सिण्डिकेट वेलफेयर एसोसिएशन सोमबार औपचारिक रूपमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ संगठनको रूपमा आवद्ध भएकोछ। दार्जीलिङस्थित पार्टीको केन्द्रीय कार्यालयमा आयोजित विशेष कार्यक्रममा सो सङ्गठनले पार्टीको झण्डा ग्रहण गर्‍यो।कार्यक्रममा पार्टीका महासचिव अमर लामा, राजेश चौहान, उदय देवान, प्रभाष्कर व्लोन र आलोक कान्तामणि थुलुङलगायत नेताहरूको उपस्थितिमा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको थियो।
17 वटा ट्याक्सी सिण्डिकेट मिलेर बनेको उक्त वेलफेयर एसोसिएशनले पार्टीप्रतिको विश्वास र सहकार्यका प्रतिबद्धता जनाएको यस कार्यक्रममा सिण्डिकेट एसोसिएसनले बताएकोछ।

कार्यक्रमपछि पत्रकारहरूसँग कुरा गर्दै महासचिव रवि थापाले पार्टीमा ट्याक्सी चालक तथा सञ्चालन समुदायको सहभागिता संस्थागत संगठन विस्तारको दृष्टिले ऐतिहासिक कदम भएको बताए। उनले आगामी दिनमा परिवहन क्षेत्रका समस्याहरू समाधान गर्न तथा चालक वर्गको हितमा पार्टीले ठोस पहल गर्ने बताएका छन्।

Share this news
आजको रोजाइ
दिगो कृषि प्रवर्द्धन गर्न याक्तेन जीपीकेमा खेत बचाओ अभियान सुरु

दिगो कृषि प्रवर्द्धन गर्न याक्तेन जीपीकेमा खेत बचाओ अभियान सुरु

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

आजको रोजाइ