Second season of Nepal Premier League

Nepal Premier League : नेपाल प्रिमियर लीगको दमदर दोश्रो सीजन

Share this news

 

‘आइपीएल’ जस्तै अब बन्दैछ ‘एनपीएल’, अब नेपालमा पनि क्रिकेटको आयो लहर!

नेपाल प्रिमियर लीग (NPL) को दोस्रो सीजन सुरु भएपछि नेपाली क्रिकेटप्रेमीहरूमा गज्जबको क्रेज र उत्सुकता छाएको छ। पछिलो साल (2024) मा सुरु भएको यो फ्रेन्चाइज क्रिकेट टुर्नामेन्टले यो पालि अझ ठूलो र दमदार रुप लिएको छ। भारतमा इन्डियन प्रिमियर लीग (IPL) बर्षौंदेखि धमाका मचाउँदै आइरहेको छ र पुरै विश्वमा फेमस छ, त्यसरी नै अब नेपालमा पनि एनपीएलले क्रिकेटको नयाँ संसार बनाउँदै छ। आइपीएलले जस्तै, एनपीएल-ले पनि यहाँका क्रिकेट खेलाडीहरूलाई ठूलो मञ्च दिएको छ, जहाँ उनीहरूले विदेशी ताराहरूसित मिलेर खेल्न पाउनेछन्।

कीर्तिपुरमा ठूलो परिवर्तन यो सीजनको सबभन्दा राम्रो कुरा भनेको कीर्तिपुरको त्रिभूवन युनिभरसिटी (TU) अन्तर्राष्ट्रिय क्रिकेट मैदानको पुनर्निमाण हो। यहाँ नयाँ सिट व्यवस्था गरिएको छ र पहिलो पालि फ्लोडलाइटको मुनि रातको म्याचहरू पनि भइरहेका छन्। मैदानको इन्फ्रास्ट्रक्चरमा भएको यो सुधारले गर्दा खेलको गुणस्तर बढेको छ र दर्शकहरू पनि बढि संख्यामा खेल हेर्न आइरहेका छन्।

विदेशी खेलाडीहरूको बाढी यो पालिको सीजनमा विदेशका ठूला नामहरू फाफ डु प्लेसिस, इमरान ताहिर, मार्टिन गुप्टिल जस्ता क्रिकेटरहरू सहभागी छन्। यी स्टार खेलाडीहरूले गर्दा एनपीएलको मान (value) र चर्चा अन्तर्राष्ट्रिय स्तर्‌मा पनि बढेको छ।

बढ्दैछ व्यवसायिक (बिजनेस) पक्ष क्यान (Cricket Association of Nepal) का अधिकारीहरू भन्छन्, यो लीगले नेपाली क्रिकेटलाई प्रोफेसनल बाटोमा लैजाने छ। ठूला कम्पनीहरू (जस्तै सिद्धार्थ बैंक, एनसेल) प्रायोजक (सपन्सर) भैदिएकोले लीगको आर्थिक पक्ष बलियो भएको छ। अब एनपीएल केवल खेल मात्रै होइन्, यो नेपालको खेलकूदको एउटा ठूलो उत्सव पनि बनेको छ।

जसरी आइपीएलले भारतका युवा प्रतिभालाई विश्वसामु चिनायो, त्यसरी नै एनपीएलले पनि नेपालका आसिफ सेख, रोहित पौडेल जस्ता खेलाडी र अन्य नयाँ नयाँ युवाहरूलाई उत्कृष्ट मञ्च दिएको छ। यो सीजनको फाइनल खेल डिसेम्बर १३ मा हुनेछ, र पूरै नेपाल क्रिकेटको यो जादु हेर्न ब्यग्र छ।


Share this news
आजको रोजाइ
विधायक पामिन लेप्चाद्वारा लसिङ गाउँमा स्वास्थ्य चौकी उद्घाटन

विधायक पामिन लेप्चाद्वारा लसिङ गाउँमा स्वास्थ्य चौकी उद्घाटन

सिन्कुना श्रमिक मेला विविध रोटक कार्यक्रमहरुको साथमा समापन

सिन्कुना श्रमिक मेला विविध रोटक कार्यक्रमहरुको साथमा समापन

पैह्राेमा ज्यान गुमाउने दम्पतिकी छाेरीलाई 50,000 काे चेक प्रदान

पैह्राेमा ज्यान गुमाउने दम्पतिकी छाेरीलाई 50,000 काे चेक प्रदान

दार्जीलिङको पुबुङकी गोर्खे छोरी साइश्रेया भन्डारी पुगिन् विश्वमञ्चमा

दार्जीलिङको पुबुङकी गोर्खे छोरी साइश्रेया भन्डारी पुगिन् विश्वमञ्चमा

सिक्किम दूध संघले तालिमद्वारा डेरी कृषकहरूलाई सशक्त बनायो

सिक्किम दूध संघले तालिमद्वारा डेरी कृषकहरूलाई सशक्त बनायो

बलिवुडमा ब्याकग्राउण्डबाट कोरियोग्राफरको रुपमा उदाएकी सुष्मा

बलिवुडमा ब्याकग्राउण्डबाट कोरियोग्राफरको रुपमा उदाएकी सुष्मा

दार्जीलिङ्ग चिया संकट: श्री हर्ष वर्धन श्रृंगलाले संसदमा व्यक्त गरे चिन्ता

दार्जीलिङ्ग चिया संकट: श्री हर्ष वर्धन श्रृंगलाले संसदमा व्यक्त गरे चिन्ता

सिरियामा सत्तापलटकाे एक वर्ष, के भयो ? के हुँदैछ ?

सिरियामा सत्तापलटकाे एक वर्ष, के भयो ? के हुँदैछ ?

कर नियम उल्लङ्घनको आरोपमा ग्लेनारिजको पब र रेष्टुरेन्ट बन्द

कर नियम उल्लङ्घनको आरोपमा ग्लेनारिजको पब र रेष्टुरेन्ट बन्द

मलाई गोर्खाल्याण्ड चाहिन्छ, गोर्खाल्याण्डको नाममा भोट माग्दिन

मलाई गोर्खाल्याण्ड चाहिन्छ, गोर्खाल्याण्डको नाममा भोट माग्दिन

आजको रोजाइ