युवक समाजद्वारा तीन दिवसीय विश्व शान्ति पुजा 

Share this news

दार्जीलिङ,5 दिसम्बर(निसं): विश्व शान्ति तथा सम्पुर्ण चराचर जगतको रक्षासगै सम्पुर्णमा भाईचारामा शान्तिको सन्देश दिने उदेश्यको साथमा चुङथुङ चियाबारीको नव युवक समाज दिलबीर धुरा आयोजित तीन दिवसीय भुमि पुजा बिहिवार भक्तीभावको साथमा सप्पन्न गरियो। एक भव्य तथा धार्मिक वातावरणले भरिपूर्ण भूमिपूजा कार्यक्रममा चुङथुङ दिलबीर धुरा साथै वरिपरिका स्थानीय श्रद्धालुहरूको उत्साहपूर्ण सहभागिताले यो कार्यक्रम अझै आकर्षक र सफल बनाएको आयोजक समितिले जनाएको छ। यसको साथमा सुन्दर परिवेशमा आयोजित यस पूजाले समाजमा आपसी सद्भाव, धार्मिक एकता र संस्कृतिक चेतनालाई अझ मजबुत बनाएको समेत बताइएको छ।सम्पुर्ण क्षेत्रसगै समुदायको समृद्धि, शान्ति र कल्याणको कामना गर्दै गरिएको यो आध्यात्मिक कार्यक्रममा बालबालिका देखि सबै उमेरका भक्तजनहरू उपस्थित रहेका थिए। कार्यक्रमको प्रमुख आकर्षण विविध धार्मिक विधिविधान, भजन–कृर्तन तथा सामुदायिक सहभागिता रहेको थियो।पुजाको मुख्य उदेश्य स्थानीयहरुमा धर्मको माध्यमबाट सद्भावसँगै समृद्धि बनाउदै शान्ति एव धार्मिक एकता कायम गराउने हो आयोजक समितिको पक्षमा समन थापाले बताए भने यस्तो अर्थपुर्ण कार्यक्रमले समाजमा अहिशा परमोधर्मलाई आत्मसात गर्दै समाज अधि बढनुसकेमा सुख शान्ति आउने सन्देश  दिन सकेको उनले थप बताए।नव युवा समाज चुङथुङ दिलबिरधुरा द्वारा आयोजित यस समारोहले स्थानीय समाजमा धार्मिक–साँस्कृतिक परम्परालाई संरक्षण र प्रवर्द्धन गर्ने महत्वपूर्ण सन्देश दिएको छ।

Share this news
आजको रोजाइ
‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

आजको रोजाइ