पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

Share this news

पेशोक,3 नोभेम्बर(निसं): भारत यात्रामा निस्केका पैद्ल यात्री पेशोक आई पुगे, भारत देशबारे सबैले जानुन् भनी राष्ट्रिय यात्री धवल चौधरीले बताए। राष्ट्रिय यात्री धवल चौधरीले बताए अनुसार, आफ्नो यस यात्राबारे वा आफुलाई आफैले जान्दछ्न् सबैले, तर सम्पुर्ण भारत देशबारे सबैले जान्दैनन् ,यसैले सबैले जानोस् भन्ने मेरो उद्देश्य हो। उक्त मन्तव्य गुजरातका 22 बर्षीय युवा यात्री चौधरीले व्यक्त गरेका हुन् । चौधरी पैदल यात्रा गर्दै आज पेशोक आई पुगे। आफ्नो यात्राको उद्देश्य बारे  चौधरीले भने, म गौ रक्षक हुँ, म गौशाला चलाउछु। यसैले म आफुलाई चिन्छु जान्दछु तर आफ्नो देश बारे जान्दैनन् , यसैले आफुले जान्नु ,बुझ्नुको लागि भारत यात्रामा निस्किएको हो। भारत देश बारे सबैले जानोस् भन्ने मेरो यात्राको औचित्य हो ,धावल चौधरीले भने। बितेको 415 दिन देखि गुजरात देखि भारत यात्रामा निस्किएका धावल चौधरी आज पेशोक आई पुगेका थिए। उनी हावाई चप्पल लगाएर अब दार्जीलिङ पुग्ने उनको भनाई छ् भने छिमेकी देश नेपाल अनि भुटानको पनि यात्रा गर्ने बताउदै उनी उत्तर-पुर्वी राज्यहरु आसाम, मेघालय, नागाल्याण्ड अनि सिक्किम हुँदै आज टिस्टा भएर पेशोक हुँदै दार्जीलिङ जाने धावल चौधरीले नेपाल पशुपतिनाथ, जनकपुरधाम पुग्ने ईच्छा व्यक्त गरे। आफू गौ रक्षक हुनुको नाताले सबैले गौरक्षक गरिदिने अनि भारत देश बारे सबैले जानुन् भन्ने इच्छा संगै आफुले सम्पुर्ण देशाट्न (भारत यात्रा) गर्न उत्रिएको बताए।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

आजको रोजाइ